करणी « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

करणी

किशोरीलाई जबरजस्ती करणी गर्ने चौधरी समातिए


लागूऔषध सेवन गराएर युवतीलाई चौरमा जबरजस्ती करणी

युवतीलाई करणी गरेको अभियोगमा काठमाडौंको बूढानीलकण्ठबाट एक युवक समातिएका छन् । जबरजस्ती करणीको अभियोगमा उनलाई प्रहरीले हिजो साँझ समातेको हो

एउटी चेलीमाथि मुगुका ८ र अर्घाखाँचीका एक जना यौन पिपासुकाे…

शारिरिक परीक्षणपछि महिलालाई सामूहिक बलात्कार गरिएको पुष्टि

१४ वर्षे किशोरद्वारा उस्तै उमेरकी किशोरीमाथि जबर्जस्ती

महोत्तरीको बर्दिबास नगपालिका–९, पशुपतिनगरमा १४ वर्षका एक किशोर जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका छन् । स्थानीय १४ वर्षीया बालिकालाई

७० वर्षे यौन अपराधी प्रहरीको फन्दामा

जवर्जस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक जना ७० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुर त्रियुगा नगरपालिका

आफ्नै घरमा सुतिरहेकी महिलामाथि आक्रमण

आफ्नै घरमा सुतिरहेको अवस्थामा तेह्रथुममा एक जना महिलालाई करणी गरिएको छ । जबरजस्ती करणीको आरोपमा एक जना पुरुष समातिएका छन्

फोटो स्टुडियोभित्र किशोरीको करणी

वीरगञ्जमा एउटी १६ वर्षीया किशोरीलाई दुई जना युवाले फोटो स्टुडियोमा जबरजस्ती पुर्याएर करणी गरेका छन् । स्थानीय २० वर्षीय बिकर

आमाको उमेरकी महिलालाई १७ वर्षे किशोरले गरे करणी

तनहुँमा एक जना किशोरले दोब्बरभन्दा बढी उमेरकी आमा सरहकी महिलालाई करणी गरेका छन् । बन्दीपुर गाउँपालिका २, पौवाका १७ वर्षे

जबरजस्ती करणी गर्ने सत्याल अन्ततः जोगिएनन्

जबरजस्ती करणी गरेको आरोपमा ललितपुरको बागमती गाउँपालिका–१ धुसेलबाट एक युवा पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको

डरत्रास देखाई जबरजस्ती करणी गर्ने पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक भक्तपुरबाट समातिएका छन् । सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकका ३३ वर्षीय विजय महतोले

श्रीमतीसङ्गै मिलेर अर्की महिलामाथि जबरजस्ती करणी

राजधानीमा महिलालाई करणी गर्न श्रीमतीले नै श्रीमानलाई सघाएकी छन् । काठमाडौंको बानेश्वरमा ३८ वर्षीया महिलालाई करणी गरेका एक जना पुरुषलाई

बलात्कार गरेर भाग्ने युवक फन्दामा

जबरजस्ती करणी मुद्दामा कैद सजायँ तोकिएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ का एक युवकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा ओम

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीहरु धमाधम पक्राउ

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी प्रहरीको फन्दामा परेका छन् ।

होलसेल व्यापारीद्वारा पसलभित्रै करणी

होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई करणी गरेको आरोप

२५ वर्षीयालाई २७ वर्षेले ढोका फोरेर जबरजस्ती

बाजुरामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–७, जेठारीबाडा बस्ने

५२ वर्षे पुरुषद्वारा १० वर्षीया बालिकामाथि व्यभिचार

सुनसरीमा ५२ वर्षे पुरुषले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

१२ वर्षीय बालिकालाई सामुहिक करणी गर्नेहरु पक्राउ

हुम्लामा एक बालिकालाई जबरजस्ती गरेको आरोपमा दुई जना जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा

जबर्जस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष शुक्ल प्रहरी नियन्त्रणमा

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ ।

अधर्मी बाबु जसले छोरीलाई पनि छाडेनन्

अर्घाखाँचीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु समातिएका छन् ।

पनातिनी उमेरकी नाबालिकामाथि बृध्दको बक्रदृष्टि

धनकुटामा ७७ वर्षका एकजना बृध्दले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

बाबु र काका नामका दुइ कलँक पक्राउ

सिरहाको गोलबजार नगरपालिका ४ बाट आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको छ ।

दोब्बर उमेरकी महिलामाथि आँखा लाउने युवक पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडाका २४ वर्षीय भरत

जबरजस्ती करणीको अभियोगमा २ किशोर पक्राउ

बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना किशोर पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर

बालिका करणी गर्ने किशोर पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले काठमाडौंको सुनधाराबाट पक्राउ गरेको छ ।