अभियोग « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

अभियोग

जिल्ला र उच्च दुबैतिरबाट यौन काण्डमा महरा चोखिए


छोराको कुटाइले बाबु ठहरै

काभ्रेमा आफ्नै बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

डरै नमानी गाई काट्न थाले

चितवनमा गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

रिसले आँखा नदेख्दा अब आजन्म जेल

इलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धनबहादुर राईलाई खुकुरी प्रहार गरी मारेको अभियोगमा एकजनालाई प्रहरीले समातेको छ ।

गोरु मारेको घटना नसेलाउँदै गाई काट्ने पक्राउ

गुल्मीमा गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने समातिए

पर्सामा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको र सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकताविरुद्ध कसूर गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

औषधी कालोबजारी पक्राउ

मोरङमा औषधी कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जबरजस्ती करणीपछि पुलबाट फाल हाल्दा घाइते

जुम्लामा जबरजस्ती करणीको अभियोगमा दुई युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका–३ का

जबरजस्ती करणीको आरोपमा बुबा र काका पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनका बुबा र काका पक्राउ परेका छन् ।

लागू औषधका दुई कारोबारी युवक फन्दामा

लागू औषधको कारोबारमा संलग्न भएको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका –७ धरमपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान २४ वर्षीय बेचन यादवसहित ४ जनालाई..

निषेधाज्ञा उल्लंघन र अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापामा गोरु काट्ने २ जना पक्राउ

गोरु काटेर मासु बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पत्रकार केदार कोइरालालाई ५ वर्ष ३ महिना कैद

घरमा सहयोगीको रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले ५ वर्ष ३ महिना कैदको सजाय

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा सर्जिकल स्टोरका सञ्चालक पक्राउ परेका छन् ।

सिलौटोले हान्दा श्रीमती ठहरै

सिलौटोले प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

स्टासेफमा रेम्डिसिभिरको स्टिकर टाँस्ने पक्राउ

नक्कली स्टिकर टाँसेर बढी मूल्यमा बिक्री गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

श्रीमती र गाई मारेबापत पक्राउ

श्रीमतीलाई मारेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।