अन्तर्राष्ट्रिय उडान « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

अन्तर्राष्ट्रिय उडान

टर्किस एअरलाइन्सको अचम्मको उडान : चढ्न पाइने,छिर्न नपाइने


अर्को सातादेखि काठमाडौंबाट ह्वार्ह्वार्ती उडान हुने

कोरोना महामारी रोकथामको लागि प्रतिवन्धजस्तै लगाइएको वाह्य र आन्तरिक उडान क्रमशः खुल्न थालेको छ ।

आन्तरिक उडान खुल्यो, अन्तर्राष्ट्रिय पनि ९ वटा शहरमा थपियो

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने निर्णय छ ।

असार १ गतेदेखि हवाई उडान के होला ?

बैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि एकाध अन्तर्राष्ट्रिय र चार्टरबाहेक सबै उडान ठप्प छ ।

आज मध्यरात काठमाडौंबाट अन्तिम उडान

सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि आज राति १२ बजेदेखि कुनै पनि नियमित उडान नहुने भएको छ ।

त्रिभुवन विमानस्थलमा थामिनसक्नु भीड (भिडियो सहित )

सरकारले निषेधाज्ञालाई कडा बनाउँदै आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छाड्नेहरुको भीड बढेको छ ।