फोटो फिचर « Jana Aastha News Online
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022

फोटो फिचर

भारी वर्षाले दक्षिण कोरियाको राजधानीमा बिजोग (फोटो फिचर)


यस्तो देखियो इन्डोनेसियाको जेम्बर फेसन कार्निभल

यो कार्निभलको मुख्य विशेषता फेसनमा ऐतिहासिक र पौराणिक डिजाइनको प्रयोग हुने गरेको छ ।

हिरोशिमा आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव (फोटो फिचर)

जापानले आफ्नो पश्चिमी शहर हिरोशिमामा भएको आणविक बम बिष्फोटको ७७ औं वार्षिकोत्सव मनाएको छ।

चीनमा हरियाली छायो (फोटो फिचर)

चीनमा सन् २००० देखि २०२१ सम्मको अथक प्रयासपछि हरेक क्षेत्र विभिन्न वनस्पतिले भरिभराउ रहेको छ ।

पाकिस्तानमा बाढीको कहर (फोटो फिचर)

भारी मनसुनी वर्षापछि उक्त प्रान्तमा बाढीले पारेको असरका केही तस्विर :

तस्विरमा इजिप्ट र दक्षिण कोरियाको लडाकू विमान प्रदर्शन

इजिप्टको राजधानी कायरोमा इजिप्ट र दक्षिण कोरियाले संयुक्त रूपमा पिरामिड एयर शो २०२२ आयोजना गरेका छन् ।

नागपञ्चमी र नागपोखरी (फोटो फिचर)

तस्विरमा देखिन्छ हाम्रा रीतिरिवाजको सम्मान र परम्पराको पालन :

यी दुई महिला किन किराफट्यांग्रा समात्छन् ?

झाङ गुओयु र फान यादोङ यो वैज्ञानिक खोजी अभियान टोलीका महिला सदस्य हुन् ।

अरबमा घोडाहरुको सौन्दर्य प्रतियोगिता ! (फोटो फिचर)

अरबियन नस्लका घोडाहरूको लागि मात्र भनेर गत शुक्रबार वेस्ट बैंकको हेब्रोन शहरमा एउटा सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । अरेबियन

परम्परागत पोशाकमा प्यालेस्टिनी मोडेलहरू (फोटो फिचर)

प्यालेस्टाइनको परम्परागत पोशाक र सम्पदा दिवशको अवसरमा त्यहाँका मोडलहरूले सोमवार पश्चिम किनार वेस्ट बैंक शहरको अल-बिरेहमा आयोजित फेसन शोमा परम्परागत

नागरिकता संशोधन विधेयकबिरुद्ध युवाहरु सडकमा (फोटो फिचर)

"आयो आयो सस्तोमा नागरिकता आयो, १०० मा ३", "ए हजुर कता, सस्तोमा नागरिकता यता" जस्ता विभिन्न नारा बोकेर युवाहरुले प्रदर्शन

दुइ सर्पको रमाइलो लडाई

...हेर्दा लाग्छ उनीहरु कुनै मन्त्रमुग्ध संगीतको तालमा नृत्य गर्दैछन् ।

टर्कीको हट एयर बेलुन महोत्सव (फोटो फिचर)

तेस्रो अन्तर्राष्ट्रिय क्यापाडोसिया हट एयर बेलुन महोत्सव टर्कीको क्यापाडोसिया क्षेत्रमा बिहिवार शुरु भएर आज सकिनेछ।

सेनेगलमा बाढी र बिपत्ति

सेनेगलमा बुधवारको मुसलधारे वर्षापछि राजधानी डकार बाढीको चपेटामा परेको र मुख्य राजमार्गहरू बन्द भएका छन् ।

व्हीलचेयर्समा बसेर नाच्ने सपना साकार

काम व्हीलचेयर्समा बसेर गर्छिन् र एउटा सपना पालेकी थिइन्,नृत्य गर्नु वा सिकाउनु ।

बीच सडकको जेब्रा क्रसिङमै क्याटवाक

...क्षेत्रमा मानिसहरुले मोडेलहरुले झैं बीच सडकको जेब्रा क्रसिङमै क्याटवाक गरेका छन् ।

चीनमा खरबुजा महोत्सव (फोटो फिचर)

...बिक्री प्रवर्धन गर्नको लागि खरबुजा महोत्सवको आयोजना गरिएको छ ।

मरुभूमि र तालको अभूतपूर्व मिश्रण, मनै लोभ्याउने तस्विरहरु:

मरुभूमिमा प्राकृतिक रुपले बनेका बालुवाको ढिस्को अनि संगै रहेका मनमोहक तालहरु ।

तस्विरमा यो वर्षको सबैभन्दा ठूलो पूर्णचन्द्रमा

...विभिन्न मुलुकमा रहेका प्रतिनिधिहरुले खिचेका केहि आकर्षक तस्विर:

पर्यटक तान्न परम्परागत नाच (फोटो फिचर)

नेपालमा विभिन्न जात्रा तथा चाडपर्वमा हुने गरेका पौराणिक नृत्यको झझल्को दिने एकप्रकारको स्थानीय संस्कृतिमा आधारित नृत्य इन्डोनेसियाको बालीमा पर्यटकहरुको लागि

बाबुरामको समानान्तर भेला यस्तो देखियो

आज दुवै समूहले छुट्टाछुट्टै भेलाको आयोजना गरेका छन् ।

राजधानीका सडक, जताततै हिलो,छैन खासै गतिलो (फोटो फिचर)

हरेक बर्ष वर्षा यामसंगै राजधानी काठमाण्डौको सडक हेर्न लायक हुने गरेको छ। हिलाम्मे सडकले गर्दा राजधानीवासीको दैनिकी हरेक वर्षायाममा संधै

पुलिसहरुको एउटा छुट्टै महोत्सव (फोटो फिचर)

आसियान प्लस २०२२ पुलिस सांगीतिक महोत्सव (ASEAN Plus 2022 Police Music Festival) नाम दिईएको यो दुई दिने कार्यक्रम हिजो शनिवार

अफगानिस्तानको पशु बजार

इद अल-अदा, मुस्लिम धर्मावलम्बीहरुको अर्को ठूलो चाड जुलाई ८ देखि जुलाई १२ सम्म मनाउने गरिन्छ भने यस अवसरमा हाम्रो दशैंमा

बंगलादेशमा यस्तरी आयो विनाशकारी बाढी

...हालै आएको विनाशकारी बाढीमा १०२ जनाको मृत्यु भएको छ।

अल्जेरियाको स्वतन्त्रता दिवसमा भव्य सैन्य परेड

हरेक मुलुकले आफू स्वतन्त्र भएको दिन विभिन्न किसिमको कार्यक्रम गर्दछन् । यस्ता कार्यक्रममा मुख्यगरी सैनिकको उपस्थितिका साथै उनीहरुलाई परेड गराएर

बादलभित्र लुकेको चीनको ग्रेट वाल

संसारकै आश्चर्यको रुपमा लिईएको चीनको ग्रेट वालबारे धेरैलाई भनिरहनुनपर्ला,यसको सुन्दरता असिमित छ र यो संसारको एउटा ऐतिहासिक सम्पदाको रुपमा रहेको

यस्तोसम्म बनाउन थालेछ छिमेकी चीनले

हेर्नुहोस् मन आनन्दित पार्ने केहि तस्विर,जसले चीनमा कस्ता कस्ता पूर्वाधार तथा परियोजनाहरू बनेका छन्....

मुस्लिम बहुल देशमा हिन्दू रथयात्रा

हाम्रो यहाँ इन्द्रजात्रा वा गाईजात्रा जस्तै देखिने यस पर्व बंगलादेशमा रहेका हिन्दूहरुको वार्षिक चाड हो ।

थाइल्याण्डमा यस्तो हुने रहेछ गाईजात्रा

...राम्रो मौसम र उन्नत बालीको लागि प्रार्थनासहित यो पर्व मनाउँछन् ।

जमिन फिर्ता भएको वार्षिकोत्सवमा रंगियो हङकङको सडक

अहिले हङकङ उल्लासमा छ र लाग्छ कुनै ठूलो पर्व चलिरहेको छ। शहर,चोक तथा पार्कहरु सजिएका छन् । जताततै झण्डा,लालटिन र

चिनियाँसंग प्रतिव्यक्ति ४८३ किलोग्राम अन्न

गएको दशकमा,चीनले आफ्नो कृषि पूर्वाधारमा उल्लेखनीय सुधारहरू गरेको र आफ्नो खेती क्षेत्र...

भैंसी दौडका रोमान्चक तस्विरहरु

यस पर्वमा परिश्रमी भैंसीलाई दौडाइन्छ,जुन हेर्दा रोमाञ्चक र रोचक देखिन्छ।

अफगानिस्तानमा भूकम्पले त्राहिमाम

सो भूकम्पमा परी हजारभन्दा बढीको मृत्यु भएको थियो भने १५ सय भन्दा बढी घाइते भएका थिए ।

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार कसरी हुन्छ ?

हेरौं,चिनियाँ समाचार संस्था सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर:

थाइल्याण्डको एउटा पवित्र मन्दिर (फोटो फिचर)

थाइल्याण्डमा रहेकामध्ये सबैभन्दा ठूलो काठको मन्दिर यही हो...

समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर)

नान्तारिका चान्सु, थाइल्याण्डको चुलालोङकर्न विश्वविद्यालयको भेटेरिनरी मेडिकल एक्वाटिक एनिमल रिसर्च सेन्टरकी निर्देशक तथा एक प्रसिद्ध जलचर पशु विशेषज्ञ हुन् ।

योग दिवसमा योगाको विश्वव्यापी आकर्षण (तस्विरमा)

नेपालमा भारतीय दूतावासद्वारा आयोजित योगदिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न सरकारी निकायका वरिष्ठ व्यक्तिहरु उपस्थित भएका थिए...

बेलायतको इतिहासमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल (भिडियोसहित)

अहिले बेलायतमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल चलिरहेको छ...

बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर)

चीनको हेइलोङच्याङ प्रान्तमा रहेका बिजुलीका ट्रान्समिसन टावरहरूमा ओरिएन्टल सेतो सारस...

वाटरलू युद्धको २ सय सातौँ वार्षिकोत्सव

बेल्जियमले वाटरलू युद्धको २०७ औँ वार्षिकोत्सव मनाएको छ ।

तस्विरमा चीनको विकास-हाई स्पीड रेलको सन्चालन (फोटो फिचर)

भर्खरै निर्माण सम्पन्न रेल्वेलिकबाट सोमबार बिहान दक्षिण पश्चिम चीनको चोङ्छिङ नगरपालिका अनि मध्ये चीनको हेनान प्रान्त...

बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर)

युरोपका विभिन्न सामुन्द्रिक शहर बन्दरगाहहरुमा थरिथरिका कार्यक्रमको आयोजना गरिन्छ । वर्षेनी आयोजना गरिने ती कार्यक्रमले स्थानीय र पर्यटकहरुलाई निकै आकर्षण

आयो मुखै रसाउने लिचीको मौसम (फोटो फिचर)

अहिले लिचीको मौसम छ र उष्ण तटबन्धीय क्षेत्रको सबैभन्दा लोकप्रिय फलको रूपमा लिचीलाई लिइन्छ । भारतको उत्तरपूर्वी राज्य आसाममा स्थानीय

बंगलादेशको चिडियाखानामा सेतो बाघ

बंगलादेशको राष्ट्रिय चिडियाखाना, जसलाई ढाका चिडियाखाना पनि भनिन्छ,अहिले सबैको आकर्षणको केन्द्र बनेको छ र कारण हो चिडियाखानामा रहेको बघिनीले दुर्लभ

गुरुहरुलाई यहाँ कत्ति गाह्रो छ (फोटो फिचर)

यस्तै कठिन यात्रा गर्दैछन् केहि शिक्षक ।

नेवार समुदायको पर्व सिथी नखः सिन्ह्वाको आँखामा (फोटो फिचर)

सिथी नखः पर्व विशेषगरि काठमाडौं उपत्यकाका नेवार समुदायहरुले धुमधामसँग मनाउने गर्छन् । योे दिन, मनसुनको आगमनलाई मध्यनजर गर्दै आफ्नो घर,

त्यस्तो काठमाण्डु,यस्तो काठमाण्डु (फोटो फिचर)

काठमाडौं उपत्यकाका सडकमा हप्तौंदेखि थुप्रिएको फोहोर आजदेखि उठ्ने भनिएको छ। शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका,धादिङको धुनीबेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका

मोही माग्ने ढुंग्रो लुकाउने पत्रकारको करेसाबारीमा झुण्डिएको काँक्रो (फोटो फिचर)

पाका पत्रकार तथा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष कृष्णमुरारी भण्डारी फलफूल र तरकारीका निकै शौखिन छन् । उनले आफ्नो सामाजिक सञ्जालमा प्रायः

सामान्य अवस्थामा फर्कदै संघाई (फोटो फिचर)

२ महिना सबै कलकारखाना तथा उत्पादन बन्द थिए ।