फोटो फिचर « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

फोटो फिचर

यो महिना नेपालमा कस्ता जात्रा मनाइए ? (बिदेशीको आँखाबाट फोटो फिचर)


सेनाको छायामा म्यानमारको नयाँ वर्ष (फोटो फिचर)

म्यानमारमा सैनिक शासन लागु भएपछि पहिलोपटक परम्परागत रुपमा धुमधामका साथ नयाँ वर्ष मनाइए...

यस्तो डब्बाभित्र आकाशमै आधी बर्ष (फोटो फिचर)

अन्तरिक्ष स्टेशन निर्माणका लागि पठाइएका दोस्रो टोलीका तीन जना चिनियाँ छ महिना लामो मिसन पूरा गरी शनिवार सुरक्षित पृथ्वीमा फर्किएका

साइकल लेनमा अतिक्रमण (फोटोफिचर)

साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडकलाई साइकलमैत्री बनाइएको भनिएको थियो । तर....

नुवाकोटमा पनि सिन्दुरे जात्रा (फोटो फिचर)

भक्तपुरको थिमिमा झैँ नुवाकोटको पुरानो सदरमुकाम नुवाकोट दरबार क्षेत्रमा पनि सिन्दुरे जात्रा...

म्यानमारमा नयाँ वर्षसँगै वाटर फेस्टिभलको रौनक

म्यानमारको परम्परागत पानीपर्व -Water Festival_ हिजोदेखि देशभर शुरु...

समुन्द्रमा तैरिने सोलार प्यानल (फोटो फिचर)

चीनको सहयोगमा थाइल्याण्डको रेयोङ प्रान्तमा सोलार फ्लोटिंग परियोजना थालिए...

चीनको याङ्त्जे नदीका खोंच र घाटीहरु (फोटो फिचर)

चीनको पश्चिमबाट पूर्वतिर वुसानका अग्ला पर्वतहरु काटेर बग्ने चीनको याङ्त्जे नदीको प्राकृतिक दृश्य, यसमा बग्ने वेगको आवाज, पर्वत काटिएर बनेका

अफगानिस्तानको यौटा मन्त्रमुग्ध पार्ने ताल

अफगानिस्तानको मध्य बामियान प्रान्तमा अवस्थित बन्द-ए-अमिर रमणीय तालहरुको समूह हो, जसमा ६ वटा प्राकृतिक तालहरु जोडिएका छन् र यसलाई ट्राभर्टाइन

बिश्वभर कसरी मनाइँदैछ पवित्र रमजान ?

पूर्वी तथा मध्य एशियाली देशहरूमा पनि इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान उपवास,...

सिन्जियाङमा यसरी हुन्छ कपास खेति (फोटो फिचर)

वसन्त ऋतुको आगमनसंगै चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको कोरला शहरमा हरेक बर्ष झैं यसपटक पनि कपासको खेति धुमधामका साथ शुरु

खुल्ला आकाशमुनि रमजानको भतेर (फोटो फिचर)

रमजानको अवसरमा उपवासपछि सूर्यास्तको खानाको मजा लिंदै इन्डोनेसियालीहरु खुल्ला आकाशमुनि । सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर :

जेरुसेलमको पुरानो शहरमा रमजान (फोटो फिचर)

इजरायलको जेरुसेलमको एक पुरानो बस्ती अनि मुस्लिमहरुको पवित्र आस्था स्थल अल-अक्सा मस्जिद, जहाँ मुस्लिमहरुको यस पवित्र महिना रमजानको अवसरमा बूढापाकाहरु

रातारात बन्यो अर्को भव्य रङ्गशाला (फोटो फिचर)

चीनको हाङचौ शहरमा अबको ५ महिनापछि शुरु हुने उन्नाइसौं एसियाली खेलकुदको तयारीस्वरुप सबै ५६ निर्माण कार्य सम्पन्न भएको छ। आगामी

चटगाउँ जाऊँ,माछाको सुकुटी खाऊँ

बंगलादेशको चट्टोग्राम जसलाई चित्तागोंग वा चटगाउँ पनि भनिन्छ, यहाँ हरेक बर्ष झैं यसपालि पनि सुकेको माछाको ब्यापार बढ्दो छ। बंगलादेशको

भारतमा रमजान पर्वका क्षणहरु (फोटो फिचर)

रमजानको पवित्र महिनाको पहिलो दिन भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जामा मस्जिदमा सूर्यास्त पछिको खाना खाने जमघटमा मुस्लिम समुदायहरुको भीड देखिन्छ

दायाँबायाँ ढकमक्क फूल र बीचबाट रेलमा सरर (फोटो फिचर/भिडियो सहित)

यसपालिको वसन्त ऋतुमा चीनको राजधानी बेइजिङस्थित ग्रेट वाल नजिकैको बाहिरी इलाका जुयोङगुआन खण्ड क्षेत्रमा विभिन्न किसिमका फूल ढकमक्क फुलेका छन्

बेलायतमा कम्युनिष्ट घोषणापत्रका अनुवादकको सम्झना

सन् १८१८ मा स्कटल्याण्डमा जन्मिएका म्याकफार्लेन क्रान्तिकारी पत्रकार तथा स्तम्भकार थिए ।

मध्यपूर्वमा रमजानको मिठाई (फोटो फिचर)

सूर्यास्तपछि उपवास तोडेर इफ्तारको लागि बेलुकाको खानामा धेरै मुस्लिम समुदायहरु आफ्नो टेबललाई विभिन्न किसिमको गुलियो मिठाइहरु...

अव्यवस्थित विकासले बुटवलमा धुलो मैलो ( फोटो फिचर )

लुम्बिनी प्रदेशमा भने विकास शब्दको अर्थ नै फरक लाग्नेगरी संरचना निर्माण भएको पाउन सकिन्छ ।

यमनमा बालबालिकाको दुर्दशाः द्वन्द, गरिबी र चरम अभाव (फोटो स्टोरी)

यमनको हुथी विद्रोही र साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनबीचको द्वन्द्व सुरु भएको गत शनिबार सातौं वर्षमा प्रवेश गरे...

पाकिस्तानको मस्जिदमा रमजान महिनाको इफ्तार (फोटो फिचर)

पेशावर, पाकिस्तानका सिन्ह्वा प्रतिनिधि सइद अहमदले खिचेका केहि तस्विरहरु:

धुलिखेलमा १२ वर्षे हरिसद्धि जात्रा (फोटो फिचर)

काभ्रेपलाञ्चोकको धुलिखेलमा १२ वर्षे हरिसिद्धि जात्रा मनाइएको छ ।

तिब्बतका १३ भिक्षुहरू ‘डक्टरल डिग्री’ बाट सम्मानित

चीनको दक्षिण पश्चिम तिब्बत स्वायत्त क्षेत्रमा हिजो शनिवार तेह्र भिक्षुलाई आधुनिक शिक्षामा डक्टरल डिग्री बराबर गेशे ल्हारामपाको उपाधि प्रदान गरिएको

चियापर्व अघि चियाको पात टिप्न चिनियाँ किसान व्यस्त (फोटो फिचर)

चीनका विभिन्न प्रान्तका किसान यो वर्षको सिजनमा चियाको पात टिप्न व्यस्त हुन थाले...

“भविष्यको शहर” को विकास निर्माण उच्च गतिमा (फोटो फिचर)

चीनको सबैभन्दा कान्छो शहर सियाओंगआन जसलाई "भविष्यको शहर" भनेर पनि चिनिन्छ...

सन् २०२२ को तमाखू र सूर्ती लिलामी शुरु

चीन र दक्षिण अफ्रिका यसका प्रमुख खरिदकर्ता रहेको जनाइएको छ।

विश्वको सबैभन्दा ठूलो खानाको परिकार (फोटो फिचर)

मुजद्दारा दाल, चामल र प्याज मिसाएर बनाइने मध्यपूर्वको एउटा महत्वपूर्ण परिकार हो ।

सिन्ह्वाको क्यामरामा गद्दी बैठक (फोटो फिचर)

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणको निम्ति खुल्ला गरिएको छ । गद्दी बैठक एक शताब्दी पुरानो दरबार भएको र त्यहाँ नेपालका

तस्विरमा मध्यपूर्वः रमजानको तयारीमा व्यस्त ! (फोटो फिचर)

ती देशमा हिन्दुहरुको तिहारमा झैँ घर, टोल सजाएर चिटिक्क पारिन्छ ।

अफगानिस्तानको “खसी समात्ने” प्रतियोगिता बुज्काशी (फोटो फिचर)

हामीले सुनेका छौँ खोकनाको जात्राका बारेमा,जहाँ पोखरीमा बोकालाई लिएर गई डुबाउने,फाल्ने,टोक्ने र मार्ने गरिन्छ। हो, त्यस्तै प्रकृतिको जात्रा अफगानिस्तानमा पनि

म्यानमारको सशस्त्र सैन्य दिवश यसरी मनाइयो (फोटो फिचर)

“कू” मार्फत सैनिक शासन चलाएको म्यानमारले हिजो मार्च २७ मा दिन ७७ औँ सशस्त्र बल दिवश मनाएको छ। राजधानी नेपीतमा

आर्थिक संकट हटाउन नाचगानद्वारा पर्यटक तान्ने तयारी (फोटो फिचर)

आर्थिक मन्दीको चरम अभाव झेलिरहेको श्रीलंका अहिले पर्यटनको माध्यमबाट फेरि उठ्ने कोशिस गरिरहेको छ। यसैक्रममा राजधानी कोलम्बोमा पर्यटक आकर्षित गर्न

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तस्बिरमा

...हिजो साँझसम्मको २४ घण्टामा गरेको भेटवार्ताको झलक केही तस्बिरमा देखाइएको छ ।

विमान दुर्घटनामा कोही पनि बाँचेनन्

दुर्घटनास्थलमा अहिले पनि उद्धारकार्य जारि रहेको तर हालसम्म कसैलाई पनि जिवित फेला पार्न नसकिएको उद्धारमा संलग्नहरुले बताएका हुन् ।

अफगानिस्तानका कक्षाकोठामा पनि लिगंभेद

गत भदौमा अमेरिकाले मुलुकको सुरक्षा व्यवस्था र सत्ता तालिवानलाई सुम्पेर हिँडेपछि अवरुद्ध भएको अफगानिस्तानको शैक्षिक वातावरण र गतिविधि बिस्तारै चलायमान

होलीमा रमझम : गत वर्ष शुन्य, यो वर्ष जताततै

मुलुकका पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदै...

यी विमान परिचारिका होइनन्

चीनमा बुलेट ट्रेनको जालो देशैभर फैलिएको छ । सन् २०२१ को अन्तसम्म चीनमा द्रुत गतिको रेल ट्रयाकको लम्बाई ४० हजार

श्रीलंकाको सबैभन्दा ठूलो हात्ती बित्यो,भावपूर्ण बिदाइ (फोटो फिचर)

श्रीलंकाको सेलिब्रिटी हात्ती “नाडुंगामुवा राजा” को हिजो ६९ बर्षको उमेरमा निधन भएको छ। १०.५ फीट उचाइ भएको यो हात्ती श्रीलंकाकै

इन्डोनेसियामा माटोको होली (फोटो फिचर)

इन्डोनेसियाको एउटा राज्य बालीका बासिन्दाहरुले स्थानीय रूपमा मेगुग-बुगान वा मौन दिवस भनेर चिनिने परम्परागत पर्व मनाएका छन् । यो एक

चितवनमा बन्दको आंशिक प्रभाव (फोटोफिचर)

‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सिन्ह्वाको क्यामरामा नेवार समुदायको गुफा

सिन्ह्वाले प्रकाशित गरेका तस्बिरमा बालिकाहरुले गुफा पूजा...

पोखरामा घण्टौं असिना,पैदल यात्रु र सवारीलाई पसिना

बाक्लो असिनाले पोखराको शहरी क्षेत्रको जनजीवन घण्टौंसम्म प्रभावित भएको थियो ।

युद्धमैदान बन्यो बानेश्वर परिसर (फोटो फिचर)

एमसीसीको संसदमा भित्र टेबल हुँदै बाहिर चर्को आन्दोलन, हेरौ केहि तस्विरहरु:

नेपालको पर्व,चीनको प्रचार

भक्तपुरमा हिन्दु भक्तजनले मनाइरहेको माधवनारायण पर्वबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले आज फोटोसहित समाचार प्रेषित गरेको छ ।

हिउँ हट्यो,लोमन्थाङ पुग्ने बाटो खुल्यो

सडकमा जमेको हिउँ पन्छाएपछि हिमपातले अलपत्र परेर बीचमै रोकिएका सवारीसाधन तथा सर्वसाधारणहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

चिनियाँहरुको अझै सकिएन नयाँ वर्षको चाड

सामान्यतयाः ११ दिनसम्म मनाइने चिनियाँ परम्परागत नयाँ वर्षको सात दिन बितिसक्दा पनि रौनक उस्तै छ ।

सुकीदहमा हिउँ पर्यो फुरुरु

हिउँदे वर्षाले हिमाली र पहाडी जिल्लामा बाक्लो हिउँ झरेको छ भने तराईमा मुसलधारे वर्षा ।

गुल्मीको मदाने गाउँपालिकाकाे कंके देउरालीमा हिँउकाे मनमोहक दृश्य

गुल्मीको मदाने गाउँपालिकाकाे कंके देउराली ,दह बजार र बाझकटेरिको सैरे लेखमा हिँउकाे मनमोहक दृश्य अनि दहको काखमा रहेको आडचौरको फाट

कर्णालीका अधिकांश भूभाग सेताम्मे

आज पनि अधिकांश भेगमा हिमपात भइरहेको छ ।