फोटो फिचर « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

फोटो फिचर

मुस्लिम बहुल देशमा हिन्दू रथयात्रा


थाइल्याण्डमा यस्तो हुने रहेछ गाईजात्रा

...राम्रो मौसम र उन्नत बालीको लागि प्रार्थनासहित यो पर्व मनाउँछन् ।

जमिन फिर्ता भएको वार्षिकोत्सवमा रंगियो हङकङको सडक

अहिले हङकङ उल्लासमा छ र लाग्छ कुनै ठूलो पर्व चलिरहेको छ। शहर,चोक तथा पार्कहरु सजिएका छन् । जताततै झण्डा,लालटिन र

चिनियाँसंग प्रतिव्यक्ति ४८३ किलोग्राम अन्न

गएको दशकमा,चीनले आफ्नो कृषि पूर्वाधारमा उल्लेखनीय सुधारहरू गरेको र आफ्नो खेती क्षेत्र...

भैंसी दौडका रोमान्चक तस्विरहरु

यस पर्वमा परिश्रमी भैंसीलाई दौडाइन्छ,जुन हेर्दा रोमाञ्चक र रोचक देखिन्छ।

अफगानिस्तानमा भूकम्पले त्राहिमाम

सो भूकम्पमा परी हजारभन्दा बढीको मृत्यु भएको थियो भने १५ सय भन्दा बढी घाइते भएका थिए ।

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार कसरी हुन्छ ?

हेरौं,चिनियाँ समाचार संस्था सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर:

थाइल्याण्डको एउटा पवित्र मन्दिर (फोटो फिचर)

थाइल्याण्डमा रहेकामध्ये सबैभन्दा ठूलो काठको मन्दिर यही हो...

समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर)

नान्तारिका चान्सु, थाइल्याण्डको चुलालोङकर्न विश्वविद्यालयको भेटेरिनरी मेडिकल एक्वाटिक एनिमल रिसर्च सेन्टरकी निर्देशक तथा एक प्रसिद्ध जलचर पशु विशेषज्ञ हुन् ।

योग दिवसमा योगाको विश्वव्यापी आकर्षण (तस्विरमा)

नेपालमा भारतीय दूतावासद्वारा आयोजित योगदिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न सरकारी निकायका वरिष्ठ व्यक्तिहरु उपस्थित भएका थिए...

बेलायतको इतिहासमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल (भिडियोसहित)

अहिले बेलायतमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल चलिरहेको छ...

बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर)

चीनको हेइलोङच्याङ प्रान्तमा रहेका बिजुलीका ट्रान्समिसन टावरहरूमा ओरिएन्टल सेतो सारस...

वाटरलू युद्धको २ सय सातौँ वार्षिकोत्सव

बेल्जियमले वाटरलू युद्धको २०७ औँ वार्षिकोत्सव मनाएको छ ।

तस्विरमा चीनको विकास-हाई स्पीड रेलको सन्चालन (फोटो फिचर)

भर्खरै निर्माण सम्पन्न रेल्वेलिकबाट सोमबार बिहान दक्षिण पश्चिम चीनको चोङ्छिङ नगरपालिका अनि मध्ये चीनको हेनान प्रान्त...

बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर)

युरोपका विभिन्न सामुन्द्रिक शहर बन्दरगाहहरुमा थरिथरिका कार्यक्रमको आयोजना गरिन्छ । वर्षेनी आयोजना गरिने ती कार्यक्रमले स्थानीय र पर्यटकहरुलाई निकै आकर्षण

आयो मुखै रसाउने लिचीको मौसम (फोटो फिचर)

अहिले लिचीको मौसम छ र उष्ण तटबन्धीय क्षेत्रको सबैभन्दा लोकप्रिय फलको रूपमा लिचीलाई लिइन्छ । भारतको उत्तरपूर्वी राज्य आसाममा स्थानीय

बंगलादेशको चिडियाखानामा सेतो बाघ

बंगलादेशको राष्ट्रिय चिडियाखाना, जसलाई ढाका चिडियाखाना पनि भनिन्छ,अहिले सबैको आकर्षणको केन्द्र बनेको छ र कारण हो चिडियाखानामा रहेको बघिनीले दुर्लभ

गुरुहरुलाई यहाँ कत्ति गाह्रो छ (फोटो फिचर)

यस्तै कठिन यात्रा गर्दैछन् केहि शिक्षक ।

नेवार समुदायको पर्व सिथी नखः सिन्ह्वाको आँखामा (फोटो फिचर)

सिथी नखः पर्व विशेषगरि काठमाडौं उपत्यकाका नेवार समुदायहरुले धुमधामसँग मनाउने गर्छन् । योे दिन, मनसुनको आगमनलाई मध्यनजर गर्दै आफ्नो घर,

त्यस्तो काठमाण्डु,यस्तो काठमाण्डु (फोटो फिचर)

काठमाडौं उपत्यकाका सडकमा हप्तौंदेखि थुप्रिएको फोहोर आजदेखि उठ्ने भनिएको छ। शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका,धादिङको धुनीबेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका

मोही माग्ने ढुंग्रो लुकाउने पत्रकारको करेसाबारीमा झुण्डिएको काँक्रो (फोटो फिचर)

पाका पत्रकार तथा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष कृष्णमुरारी भण्डारी फलफूल र तरकारीका निकै शौखिन छन् । उनले आफ्नो सामाजिक सञ्जालमा प्रायः

सामान्य अवस्थामा फर्कदै संघाई (फोटो फिचर)

२ महिना सबै कलकारखाना तथा उत्पादन बन्द थिए ।

श्रीलंकामा नयाँ फेशन : आमा छोरीसँगै र्याम्पमा (फोटो फिचर)

आर्थिक मन्दीबाट आक्रान्त श्रीलंकामा नयाँ किसिमको फेसन डिजाइन प्रतियोगिता आयोजना गरिएको छ ।

बंगलादेशमा हिन्दु मन्दिर (फोटो फिचर)

ती मन्दिर टेराकोटा वास्तुकलाको अनुपम उदाहरण हुन् ।

लिची बिक्री गर्ने नयाँ काइदा, यसरी हुन्छ धेरै फाइदा (फोटो…

अब गर्मी मौसममा फल्ने फलफूलको सिजन शुरु भएको छ ।

न्युजिल्याण्डमा पाइने च्याउको जादु (फोटो फिचर)

न्यिजिल्याण्डमा पाइने यी च्याउहरुलाई हेर्नुभयो भने तपाईंलाई लाग्छ कि प्रकृतिले केहि न केहि जादु...

सानेपामा आगो दनदनी (फोटो फिचर)

सानेपामा केही बेरअघि आगलागी भएको छ ।

बुद्धजयन्ती संसारभरि, संस्कार अनेक थरि (फोटो फिचर)

वैशाख पूर्णिमाको दिन नेपालमा धुमधामका साथ बुद्धजयन्ती मनाइयो । नेपालको ठूलो बुद्धिस्ट स्तुपा,मन्दिर र मठहरु जस्तै स्वयम्भू, बौद्ध,नमोबुद्ध लगायतका स्थानमा

मध्यपूर्वका किसानहरु के फलाउँदै छन् ? (फोटो फिचर)

...यो वर्ष कति अन्न संकलित गर्न सकिन्छ भनेर सुनिश्चित गर्न यी राष्ट्रका किसानहरु व्यस्त देखिन्छन् ।

आज यसरी हाले नेताहरुले भोट (फोटो फिचर)

आज बिहान ७ बजेदेखि भएको स्थानीय चुनाव मतदानको निर्धारित मिति साँझ ५ बजे सकिएको छ ।

उत्तरपूर्वी भारतमा मकै भाँच्न थालियो

भारतको उत्तरपूर्वी राज्यहरुमा मकै भाँच्न थालिएको छ । आसामको मोरिगाउँ जिल्लाको एउटा फार्ममा किसानहरू घाममा मकै भाँच्ने, छोडाउँदै र सुकाउँदै

सगरमाथामाथिका ताराहरु (फोटो फिचर/भिडियो)

चिनियाँ समाचार संस्था सिन्ह्वाका फोटोग्राफरहरूले सगरमाथा आधार शिविर (उत्तरी मोहोडा) बाट संसारको अग्लो चुचुरो सगरमाथा माथिका ताराहरूले भरिएको आकाशको तस्बिर...

इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर)

कोभिड–१९ महामारी मत्थर भएको र मुसलमानहरुको पर्व इद अल–फित्रको बिदाको समयको सदुपयोग गर्दै इण्डोनेसियामा विभिन्न उत्सवको आयोजना गरिएको छ ।

अफगानिस्तानमा बाढीको वितण्डा (फोटो फिचर)

बाढीमा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

‘जापानको छाना’ को मनमोहक दृश्य (फोटो फिचर)

जापानको टोयामामा रहेको तातेयामा माउन्टेनलाई ‘जापानको छाना’ उपमा दिइएको छ । यहाँका हिउँ पर्खालहरू तातेयामा–कुरोबे अल्पाइन मार्गको सबैभन्दा प्रसिद्ध, आकर्षण

अक्षय तृतीयाको दिन सामूहिक विवाह (फोटो फिचर)

अक्षय तृतीयालाई हिन्दु क्यालेन्डरअनुसार सामूहिक विवाहका लागि सबैभन्दा शुभ दिन मानिन्छ । सोही अवसरमा भारतको भोपालमा हिजो सामूहिक विवाह समारोहको

भैरहवामा मनाईंदै ईद उल–फित्र (फोटोफिचर)

भैरहवाका स्थानीय मुस्लिमहरुले मनाउँदै गरेको ईद उल–फित्रका केही रौनक...

ईदको तामझाममा मध्यपूर्वका बालबालिकाहरूको छुट्टै रमझम

मुस्लिम बाहुल्य मध्यपूर्वका राष्ट्रहरुमा आज इस्लामहरुको महान पर्व इद अल–फित्रको रमझम देखिएको छ ।

ढाकामा इद, चारैतिर भीड (फोटो फिचर)

पछिल्ला केही साताको सप्ताहन्तमा बंगलादेशको राजधानी ढाकाका व्यस्त सडकहरूमा कम ट्राफिक देखिए...

सिंगापुरमा अद्वितीय ‘स्पेक्ट्रा’ लाइट शो (फोटोफिचर)

दुई वर्षदेखि स्थगित सिंगापुरको मरीना बे स्यान्ड्समा आयोजना हुँदै ‘स्पेक्ट्रा’ लाइट एण्ड वाटर शो पुनः सञ्चालनमा...

आहा ! मनै लोभ्याउने राजधानीका सुन्दर पार्क (फोटोफिचर)

धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ?..

को-को गए अमेरिकी दूतावासको कार्यक्रममा ? (फोटो फिचर)

अमेरिकी दूतावासले नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम...

अफगानिस्तानका नयाँ सैनिकहरू (फोटो फिचर)

अफगानिस्तानमा तालिबान नेतृत्वको कामचलाउ सरकारले १,२२० जवान नयाँ तालिम प्राप्त सैनिकहरूलाई सुरक्षा फौजमा भर्ति गरेको छ । ती सैनिकको दीक्षान्त

रमजानमा नयाँ दिल्लीका सडक किनारमा खाना

भारतको राजधानी नयाँ दिल्लीका सडक अहिले खाना, मिठाई र मिठा पेय पदार्थको आकर्षणको केन्द्र बने...

बंगलादेशको परम्परागत कुस्ती ‘बोलिखेला’ (फोटो फिचर)

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष स्थगित भएको बोलिखेला अर्थात् कुस्ती प्रतियोगिताको ११३औँ संस्करण बंगलादेशमा सोमबार आयोजना गरिएको छ ।

विश्वभरका अद्भूत पुस्तकालयहरु (फोटो फिचर)

अद्भूत तथा अचम्म लाग्ने खालका पुस्तकालयका केहि फोटाहरु :

महाभूकम्पको स्मृति फोटोग्राफरको आँखामा (फोटो फिचर)

नेपालमा महाभूकम्प गएको आज सात वर्ष पूरा भएको छ....

कम्बोडियाको नयाँ वर्ष – एक झलक (फोटो फिचर)

कोभिड-१९ महामारीका कारण दुई बर्षदेखि स्थगित नयाँ बर्षको परम्परागत पर्व यो बर्षदेखि फेरि सुचारु भएको छ । मानिसहरु परम्परागत पोशाकमा