दुर्घटना « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

दुर्घटना

सल्यान जीप दुर्घटनाका सिकिस्तलाई कोहलपुर लगियो, एक जनालाई हेलिकप्टरमा


धादिङमा ट्रक दुर्घटना : दुईको मृत्यु,सख्त घाइतेलाई काठमाडौं ल्याईंदै

धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमान डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते छन् । दुई

बारीमा ट्रयाक्टरले बालक किच्यो

ट्रयाक्टरले किच्दा एक बालकको ज्यान गएको छ ।

नालीमा खसेर हवल्दारपुरका बृद्धको देहान्त

तत्काल उद्धार गरि मेडिकल कलेज कोहलपुर पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल पल्ट्यो, ट्रकले किच्यो

हिजो साँझ बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

ट्याङ्करको ठक्करबाट पैदलयात्री बिते

ललितपुरको हरिसिद्धीमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

स्याउ बोकेको ट्रक पल्टिँदा चालक बिते, सहचालक सिकिस्त

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

झिसमिसेमा जीप दुर्घटना, घाइतेको उपचार हुँदै

पाल्पामा आज बिहानको झिसमिसेमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

रानीवन नजिकै काठ गोदाममा आगो

नागार्जुन नगरपालिका–१ रानी वनस्थित एक फर्निचर उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आएको छ ।

सुनसरीमा चट्याङ लागेर दुई जना बिते

चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

रानीबन नजिकैको काठ गोदाममा आगलागी

आगलागीको कारण र क्षति हालसम्म खुलेको छैन ।

भन्सार गेटमा मोटरसाइकल ठोकिँदा एक भारतीयको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

दशैंसँगै सडक दुर्घटना : आठको मृत्यु, सबैको सनाखत

नौ जना सवार जीप तीब्र गतिका कारण सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

अरिङ्गाल पोल्न गएका ज्ञानबहादुरको ज्यान गयो

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर आज मृत्यु

धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

धुनिबेशी नगरपालिका–३, धोबीखोलामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मुस्लिम देशमा हिन्दू तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ५१ जनाको मृत्यु

दुर्घटनामा अझै केही बेपत्ता भएको बंगलादेश प्रहरीले जनाएको छ ।

मनास्लुको फेदमा हिमपहिरो : एककाे मृत्यु, १५ घाइते

गोरखाको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको छ ।

हवाई दुर्घटनमा ६ पाकिस्तानी सैनिकको मृत्यु

विमानमा दुर्घटनामा छ जना पाकिस्तानी सैनिकको मृत्यु...

जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु

जीपको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।

भ्यानको ठक्करबाट दुई प्रहरी सिकिस्त

फेटा गाउँपालिका– १, भलुही चोकमा गएराति म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा रहेका दुई प्रहरी गम्भीर घाइते भएका हुन् ।

हेटौंडामा सरकारको डाटा रिकभरी सेन्टर जल्यो

हेटौँडा उपमहानगरस्थित हुप्रचौरमा रहेको सरकारी डाटा रिकभरी सेन्टरमा भिषण आगलागी..

चट्याङ्ग लागेर अनिल बिते

चट्याङका कारण एक युवकको ज्यान गएको छ ।

उल्टापानीमा मध्यराति ट्रयाक्टर पल्टिंदा एक जनाको मृत्यु

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

चितवनमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

रुकुम पूर्वमा बस दुर्घटना, ४ को ज्यान गयो

भूमे गाउँपालिका ३ मा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको बस पल्टियो, ६ को मृत्यु

हेटौँडा पुग्ने छोटो दूरीको सडकमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु...

तनावग्रस्त गजुरीबाट यातायात सुचारु, पाँच घण्टा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि तनावग्रस्त गजुरीबाट यातायात सुचारु...

गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, सडक अवरुद्ध, गजुरी तनावग्रस्त

बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि धादिङको गजुरी तनावग्रस्त भएको छ ।

गुडिरहेको बसको ढोकाबाट खसेका सहचालकको निधन

मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११, धनेवाका ३३ वर्षीय उमेश चौधरी हुन् ।

पर्यटक बोक्ने बसको ठक्करबाट दिलमायाको मृत्यु

भक्तपुरमा आज बिहान बसको ठक्करबाट वृद्धको ज्यान गएको छ ।

नयाँ बाटोको कबाडी गोदाममा भीषण आगलागी

नयाँबाटोमा रहेको एक कबाडी गोदाममा भीषण आगलागी भएको छ ।

स्कुटर दुर्घटनामा बलबहादुर बिते, छोरी सिकिस्त

कास्कीमा स्कुटर दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ ।

पोखरामा स्कुटर दुर्घटना : बुवा बिते, छोरी सिकिस्त

स्कुटरको पछाडी सवार राईकी १५ वर्षीया छोरी सोनी गम्भीर घाइते भएकी छन् ।

राजमार्ग छेउको उडकमा कार ठोक्कियो, दुई जना बिते

तीब्र गतिमा गुडेको कार सडक किनारको बरको रुखमा ठोक्किँदा दुई जनाको मृत्यु..

१३ वर्षीय बालकको नहरमा खसेर मृत्यु

रुपन्देहीमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।

खोचमा खसेका शिक्षकलाई सेनाले निकाल्यो

हिजो दिउँसो नुहाउने क्रममा खोँचमा खसेका शिक्षकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ । दोलखाको कालिञ्चोक–३ स्थायी घर भई

यसरी भयो खोलामा बेपत्ता शिक्षकको २२ घण्टापछि उद्धार

सिन्धुपाल्चोकको हेलम्बु १ बाट खोलामा बगेका शिक्षकको उद्धार भएको छ ।

चीनमा बस दुर्घटना : २७ को मृत्यु, २० घाइते

छिमेकी मुलुक चीनमा भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ ।

माेटरसाइकल दुर्घटनामा बितेकाको परिचय खुलेन

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

चिप्लिएर खोलामा खसेका शिक्षकको सकुशल उद्धार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को ठाडो खोलामा नुहाएर फर्कने क्रममा चिप्लिएर बगेका शिक्षकको सकुशल उद्धार गरिएको छ ।

मोटरसाइकलको ठक्करबाट बल्खुमा पैदलयात्री घाइते

चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

निर्माणाधीन घरको छतबाट खसेकी वृद्धा बितिन्

निर्माणाधीन घर हेर्न जाने क्रममा छतबाट खसेपछि उनको मृत्यु भएको बताइएको छ ।

१० वर्षे बालकले चलाएको साइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

हाल बालक साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

घरको माथिल्लो तलाबाट खसेकी वृद्धा बितिन्

लुभुमा घरको दुई तला माथिबाट खसेर एक जना वृद्धाको ज्यान गएको छ ।

गैरीखेतमा दुइटा बाइक जुध्दा तीनजना सिकिस्त

उनीहरुमध्ये बिष्णु र जयको अवस्था गम्भिर रहेको प्रहरी कार्यालय पाल्पा बताएको छ ।

मोटरसाइकलसँग साइकल ठोकिंदा ६ जना घाइते

एकैदिन मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

ट्रकको ठक्करबाट एकको मृत्यु, तीन सिकिस्त

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

७ महिनाकी गर्भवतीलाई भीरमा पठाइयो

प्रहरीका अनुसार मृतक थापाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।