स्वास्थ्य « Jana Aastha News Online
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022

स्वास्थ्य

आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो


८६८ जनामा कोरोना संक्रमण, तीन जना बिते

पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् ।

डेढसय विद्यार्थीलाई ज्वरो आएपछि सदरमुकामका विद्यालय बन्द

बेंसीसहर नगरपालिका–७ को जनविकास मावि र युनिभर्सल एकेडेमी बन्द गरिए...

डाक्टरको लाइसेन्स परीक्षा असोजमा

असोजमा ६३औं चिकित्सक लाइसेन्स परीक्षा हुने भएको छ ।

२४ घण्टामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, दुई जनाको मृत्यु

गत २४ घण्टामा मुलुकभर एक हजार ९० जनामा कोरोना संक्रमण भेटिएको छ ।

बालबालिकालाई कोरोनाविरुद्ध बुस्टर डोज पुनः शुरु

महानगरले १२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिन लागिएको जानकारी दिएको छ ।

५ सय ५३ जना संक्रमित, ४ सय ३३ जना निको

मुलुकभर पाँच सय ५३ जनामा कोरोना संक्रमित भेटिए...

पाँचथरको फिदिममा सुत्केरीको ‘रहस्यमय’ मृत्यु

पाँचथरको सदरमुकाम फिदिममा एउटी सुत्केरीको मृत्यु...

अमेरिकाबाट बालबालिकालाई साढे २ अर्बको खोप आयो

अमेरिकाले साना बालबालिकालाई लगाइने खोप सहायता पठाए..

विषालु धुवाँले राजधानीकै बस्तीमा उकुसमुकुस (भिडियो)

आर्थिक विकास र औद्योगिकीकरणको नाममा खोलिएका कलकारखानाबाट निस्किएका विषालु धुवाँको कारण हरियाली छेउमा रहेका स्थानीय नै पीडित भएका छन् ।

दैनिक संक्रमित एक हजार नजिक, एकको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर नौ सय १२ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ ।

आयुर्वेदको नाममा भ्रामक प्रचार

आयुर्वेद चिकित्सा परिषद्ले उपचारको नाममा विभिन्न सामाजिक सञ्जालमा आइरहेको भ्रामक प्रचार प्रसारप्रति ध्यानाकर्षण...

गोदावरीमा रेबिजविरुद्धको खोप निःशुल्क

ललितपुरको गोदावरी नगरपालिकाले रेबिजविरुद्ध निःशुल्क खोप उपलब्ध....

नर्भिकमा पर्सि निःशुल्क ओपीडी सेवा

नर्भिक अस्पतालले पर्सि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल आउनेले अब सीसीएमसी फाराम भर्न नपर्ने

विदेशबाट नेपाल आउने यात्रुले अब कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने...

आज ७६० जनामा कोरोना संक्रमण

बितेको २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण देखिएको छ ।

रात परेपछि गृहमन्त्रीको दाँत सफाइ

गृहमन्त्री बालकृष्ण खाँणले आज दाँत परीक्षण गराउनुभएको छ । उहाँले चाबहिलस्थित ॐ समाज डेण्टल अस्पतालमा दाँत परीक्षण र स्केलिङ गराउनुभएको

हिजो रंगेहात समातिएका उपसचिवलाई आजै कोरोना,अस्पतालतिर कुदाइँदै

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालाई १४ घण्टामै कोरोना पुष्टि....

दैनिक संक्रमितको संख्या एक हजार नजिक

पछिल्लो २४ घण्टामा थप नौ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Species of bacteria bewilder scientists

...melting snow and ice in Tibet feeds several rivers that lead to densely populated areas in China and India.

सरकारी अस्पताललाई एक सय ३३ वटा हेमोडाइलासिस मेसिन

दुई दर्जन अस्पताललाई हेमोडाइलासिस मेसिन हस्तान्तरण गरे...

आज पनि आठ सयबढी संक्रमित, तीन सय निको

पछिल्लो २४ घण्टामा मुलुकभर थप आठ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार चार सय १५

कोरोना संक्रमितको निःशुल्क उपचार गरिने

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले मुलुकभरका १७ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था

आज झन् धेरै संक्रमित, ८९५ जना थपिँदा २६४ निको

पछिल्लो २४ घण्टामा मुलुकभर थप आठ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रधानमन्त्री पत्नी स्वास्थ्यलाभ गरेर फर्कनुभयो

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ ।

६२० जनामा कोरोना संक्रमण, १ जना बिते

मुलुकभर थप छ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकी राष्ट्रपति फेरि ५ दिन एक्लै

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ ।

अब एसिड पीडितको ठूला चार अस्पतालमा निःशुल्क उपचार

एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गर्न राजधानीका चार वटा अस्पताललाई तोकिएको छ ।

अज्ञात रोगका कारण दार्चुलाको विद्यालय बन्द, परीक्षा स्थगित

यस्तो समस्या छात्रमा भन्दा छात्रामा बढी पाइएको हो ।

आज पनि संक्रमण उस्तै, २ जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर थप पाँच सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

आज ७१० जना संक्रमित, २ जना बिते

२४ घण्टामा मुलुकभर सात सय १० जनामा कोरोना संक्रमण पुष्टि...

चीनको वुहानमा पुनः लकडाउन

चीनको केन्द्रीय शहर वुहानमा पुनः लकडाउन भएको छ ।

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच स्वास्थ्य…

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ

आज पाँच सय ६४ जनामा कोरोना संक्रमण, एक जना बिते

देशभर पाँच सय ६४ जना कोरोना संक्रमित थपिए...

संसदभित्र मास्क लगाउन सभामुखको रुलिङ

पछिल्लो समय मुलुकमा कोरोना संक्रमणदर ह्वातै बढेको छ ।

कोरोना संक्रमित झन् झन् थपिँदै, दुई जना बिते

आज मुलुकभर छ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिए...

कोशी अस्पतालको सेवा खुम्चियो, कर्मचारी अभावमा एचडियु सेवा बन्द

वार्ड नै बन्द भएपछि विपन्न परिवारका बिरामीहरु थप मारमा परेका छन् ।

अध्यक्ष र उपाध्यक्षको नाममा स्वास्थ्य कार्यक्रम

स्वास्थ्य कार्यक्रमको निम्ति आवश्यक बजेटसमेत विनियोजन गरिएको बताइएको छ ।

कोरोनाविरुद्धको खोप लगाउनेमा नवलपरासी पहिलो

नवलपरासी कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेमा पहिलो जिल्ला बनेको छ ।

आज ५६८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

बितेको २४ घण्टामा मुलुकभर ५६८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसकारण अस्पतालमा सुटुक्क जलाइयो औषधि

रोल्पा नगरपालिका समितिका माओवादी अध्यक्ष पनि रहेका उनी समूह फेर्न नामुद भनेर चिनिएका छन् ।

चीनमा डाक्टरी गरेकालाई नेपालमा इन्टर्नसिप गर्न बाटो खुल्यो

कोरोनाले गर्दा वीचैमा पढाइ छोडेर चीनबाट फर्किएका एमबीबीएसका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने...

भरतपुर अस्पतालमा बिरामीलाई टिकट निःशुल्क

चितवनको भरतपुर अस्पतालले आजदेखि सम्पूर्ण सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरेको छ ।

२४ घण्टामा ३४७ संक्रमित थपिए, दुई जनाको निधन

गत २४ घण्टामा देशभर ३४७ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई युनेस्कोको सम्मान

कोरोना महामारीको समयमा संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मी सम्मानित भएका छन् ।

विशेषज्ञ परीक्षामा डेढ सय डाक्टर फेल

मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता प्रमाणपत्र परीक्षामा एक सय ४९ जना डाक्टर फेल भए...

आज ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर चार सय ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

धर्मभक्तका लागि काम गर्ने मान्छे चाहियो

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा डेढ दर्जन बढी कर्मचारी भर्ना गर्ने...

एकैदिन ३९१ जना कोरोना संक्रमित थपिए

गत २४ घण्टामा देशभर ३९१ जना नयाँ कोरोना संक्रमित थपिए...

स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग

नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न माग गरेको छ ।