लाईभ अपडेट « Jana Aastha News Online
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022

लाईभ अपडेट

गुप्तचरमा पालैपालो प्रमुख हुने पालो


शाही घोषणा ड्राफ्ट गर्ने को हो सक्कली ?

‘ज्ञानेन्द्र शाहले पढेको वक्तव्य बल्खूको रुखमुनि बसेर मैले ड्राफ्ट गरेको हुँ’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी....

पाँच दर्जनबढी पालिकामा बजेट अझै आएन

६३ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पेश गरे...

दु:खी छन् नासु,कसले देख्यो र आँशु

सुब्बाहरुको आन्दोलनलाई सघाउन सडक तताउने निर्णय गरेका निजामती कर्मचारीका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले आज माइतीघर मण्डलामा विरोधसभा गरे..

एमाले अध्यक्षले चुनाव चलाउने,वरिष्ठ उपाध्यक्षले घोषणापत्र बनाउने

एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन......

पशुसचिवले एमाले नेतासँग मिलेर ६२ लाख खाएको आरोप

-रमेश बञ्जारा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले पशु बधशाला सञ्चालनका नाममा ६२ लाख २२

युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला जेल चलान

युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने एउटी महिला पुर्पक्षको निम्ति जेल...

नख्खु जेलमा हिजो मारामार,अहिले बेलुका मूर्दाशान्ति

ललितपुरको नख्खु कारागारमा तनाव सिर्जना....

आमा झुण्डेर मरिन्, छोराको उजुरीमा बुबा पक्राउ

झुण्डेर मृत्युवरण गरेकी महिलाका श्रीमानलाई प्रहरीले पक्रे...

सहकारी जोगाउन एमालेमा सल्लाह

आइतबार दिउँसो यस्तो दिक्दारी पोख्दै थिए, ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जम्मा भएका नेता–कार्यकर्ताले ।

नुहाउन गएकी बालिका पोखरीमा डुबिन्

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको ज्यान गएको छ ।

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

गाईजात्रे विवाद

यो वर्ष नेपाली क्यालेण्डरमा गाईजात्राको तिथि विवाद आएको रहेछ ।

बञ्चरोले श्रीमती गिँड्ने श्रीमान समातिए

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परे...

बहुविवाह मुद्दाका फरार प्रतिवादी साढे तीन वर्षपछि फेला

बहुबिवाह मुद्दाका फरार प्रतिवादी साढे तीन वर्षपछि समातिए...

प्रहरी महानिरीक्षकको १०० दिनको काम : स्थानीय निर्वाचन सम्पन्न गराउनु…

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक....

बाँच्नुको औचित्यबारे सुसाइड नोट लेख्दै कम्युनिस्ट नेताद्वारा आत्महत्या

दुर्गम बस्तीमा रही कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र मकवानपुर जिल्लामा पहिलोपटक तामाङ समुदायका वकिल कल्याणविक्रम घलानले आत्महत्या गरे...

आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो

आज मुलुकभर आठ सय १५ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार पाँच सय ३४ जनाको परीक्षण गर्दा उक्त

नाम जासुस, काम छुसछुस

फेरि अर्को भाँडभैलो चल्दैछ, गुप्तचरमा । किन चाहियो ? कुनै तर्क छैन,...

श्रीलंकामा बत्ति बाल्नभन्दा निभाउन सहज

श्रीलंकामा बिजुली महशुलको भाउ चर्को भएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई नदीमा पनि छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले कैलालीको टिकापुरस्थित कर्णाली रयाफ्टिङ एण्ड एडभेन्चर प्रालिमा विशेष छुट पाउने भए...

खाली चेक भिडाउने क्षेत्री समातिए

बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै रित्तो चेक दिएर झुक्याउने एक जना समातिएका छन् ।

भाडा नबढे ट्यांकर साहुजीहरुले तेल नओसार्ने

आयल निगमले इन्धन ढुवानीको भाडा समायोजना नगरेको भन्दै ट्यांकर व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरे.....

उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता

बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता दिने भएको छ ।

झापाको ईंटाभट्टामा ब्राउन सुगरको कारोबार

झापाबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना समातिएका छन् ।

एम्बुलेन्सको ठक्करले महिलाको निधन

मकवानपुरको मनहरी गाउँपालिका–९, खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

विश्व बैंक ग्रुपका अर्का हाकिम काठमाडौंमा

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक काठमाडौं आइपुगेका छन् ।

घरमा भेट्न बोलाएर प्रेमिकाका बाबुले प्रेमी भकुरे

दाङमा प्रेमिका भेटन गएका एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

अमेरिकी राजदूतको बिदाइ भेट शुरु

गत हप्ता वासिङ्ग्टनबाट फर्कनुभएका अमेरिकी राजदूत रेण्डी बेरीले आज मुख्यसचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्नुभएको छ ।

बेनी हाइड्रोबाट सामान चोर्नेहरु समातिए

सोलुखुम्बुमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा तीन जना समातिए...

लोसपा पनि निर्वाचन आयोगमा दर्ता

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दल भए...

विदेशस्थित दुतावासमा काउन्सिलर र श्रम सहचारीका लागि आवेदन खुल्ला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका केही मुलुुक तथा दक्षिण कोरियाका लागि काउन्सिलर तथा श्रम सहचारीको आवेदन खुला गरेको

नख्खु जेलबाट नाइकेलाई जेलरको गाडीमा भगाइयो

ललितपुरको नख्खु कारागारभित्र नाराबाजी भएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झौखेलबाट समातिए

बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्त समातिएका छन् ।

अछाममा सडक बनाउन ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले अछाममा सडक निमार्णका लागि झण्डै ७४ करोड बजेट छुट्टाएको छ ।

स्कुटरबाट खसेर पूर्ववडाध्यक्षको निधन

स्याङ्जाको वालिङ नगरपालिका–१३ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ सवारी दुर्घटनामा बितेका छन् ।

नासुको समर्थनमा कर्मचारी संगठनले सडक तताउने

नायब सुब्बाहरुको आन्दोलनलाई सशक्त बनाउन निजामती कर्मचारीका राष्ट्रियस्तरका ट्रेड युनियनहरु सडकमा ओर्लने भएका छन् ।

प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता...

चुनावी रणनीति बनाउन एमाले नेता च्यासलमा जुटे

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

धनी कामीको थरै सच्चिने, गरिब कामीचाहिँ नाममै मात्र मच्चिने ?

गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाइएको नागरिकता सच्याउन हालै निर्देशन...

एमाले ब्रुस लि,निर्वाचन आयोग ढ्यापढ्याप पार्ने अम्पायर ?

अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा बहुमत ल्याउने दावी पटक-पटक गरिरहनु भएको छ ।

कालिबाबा काठमाडौं आउनुअघि महेश बस्नेत ओमानतर्फ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत ओमानको राजधानी मस्कट गएका छन् ।

बैशाखभन्दा मंसिरलाई ३० हजार थप म्यादी प्रहरी

आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय संसदको निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने अनुमान

अन्यत्र भोलि बिहान जनैपूर्णिमा, दिउँसो गाईजात्रा तर भक्तपुरमा आजै जनैपूर्णिमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा पर्व एकैदिन परेको जानकारी गराएको छ ।

पुथा उत्तरगंगामा धमाधाम करार भर्ती

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले धमाधम करारमा कर्मचारी भर्ना गरिरहेको छ ।

चीनको अनुदान मासिक औसत साढे २ अर्ब

छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप सहयोगको घोषणा गरेको छ ।

सिट भाग लाउन बस्नै लाग्यो कार्यदलको दोस्रो बैठक

आगामी मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडका लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको दोस्रो बैठक आज डाकिएको छ ।

मधेस प्रदेशमा झण्डै ३ सय कर्मचारी मागियाे

प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी भर्ना थालेको छ ।

ट्रकको ठक्करबाट पैदलयात्री बिते

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । हिजो साँझ जुगेडीमा ट्रकले सडक छेउमा हिँडिरहेका २५ वर्षे पुरुषलाई ठक्कर दिएपछि

बालबालिकाको स्वास्थ्यमाथि गम्भीर खेलबाड

केटाकेटीले पसलमा गएर किनेर खाने भनेकै २/४ रुपैयाँ, ५/१० रुपैयाँ पर्ने चकलेट (मिठाइ), चिप्स, अमिलो (पाउँ), जुस इत्यादि नै हुन्