बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परे...
बहुबिवाह मुद्दाका फरार प्रतिवादी साढे तीन वर्षपछि समातिए...
बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै रित्तो चेक दिएर झुक्याउने एक जना समातिएका छन् ।
झापाबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना समातिएका छन् ।
दाङमा प्रेमिका भेटन गएका एक युवकमाथि निर्घात कुटपिट भएको छ ।
सोलुखुम्बुमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा तीन जना समातिए...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इञ्जिनियरमाथि निर्घात कुटपिट भएको छ ।
मध्यदिनमा सुनको सिक्री चुँडाएर लुछ्ने एक जना समातिएका छन् ।
प्रहरीले वीरगञ्जमा भारतीय ट्रकमा लुकाएर राखिएको अवस्थामा झण्डै डेढ क्विण्टल गाँजा बरामद गरेको छ ।
थानकोटमा २० वर्षे युवकको साथबाट १० किलो गाँजा फेला परेको छ ।
घुस बार्गेनिङको अडियो प्रकरणले हाम्रो न्यायालयमाथि नै गम्भीर प्रश्न उठ्यो । यदि, मिलेमतो गर्न उद्यत भएका हुन् भने छानबिनबाट छ्यांग हुनुपर्छ ।
प्रहारपछि श्रीमान ठाउँमै ढलेका थिए ।
तानसेन नगरपालिका–९ दमकडास्थित ३ करोडभन्दा बढीको जमिन किर्ते नाता प्रमाणित गरी खान खोज्ने गिरोहको प्रयास असफल...
अवैध सम्पत्ति जम्मा गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठलाई जेल चलान....
भन्सार छली गरेर नेपाल भित्र्याइएको छालाको पेटी र पर्स गोदामबाटै बरामद गरेको छ ।
हुण्डी कारोबार गरेको आरोपमा राजधानीमा तीन जना समातिए...
मदिरा खुवाएर बेहोस बनाएपछि महिलालाई जबरजस्ती करणी गरेका भारतीय समातिए...
कालिकोट जिल्लाका सरकारी कर्मचारीसहित आधा दर्जन व्यक्ति भ्रस्टाचारमा मुद्दामा तानि...
सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुको पक्षमा हाम्रो टिम नेपालले आवाज उठाउने...
अनेकथरिका मनोरोगी (डिप्रेसन) भएर बाँचेका छन्, कतिले विरक्तिएर आत्महत्या गरे त कसैले विभिन्न रोगका कारण मृत्युवरण गरे...
नियन्त्रणपछि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
चोरी गर्नेहरु फरार रहेकाले खोजी कार्य भइरहेको बताइएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार विगतको भन्दा दोब्बर कैदीबन्दी विभिन्न मुद्दामा सजायँ भुक्तान गरिरहेका छन् ।
उनले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा पाउँदा पाउँदै पनि पीडितलाई झुक्याएर खाली चेक दिएका थिए ।
विदेशी विनिमय अपचलन गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।
केन्द्रीय बैंकमा यौनजन्य दुव्र्यवहार रोक्ने प्रयास शुरु भएको छ ।
काठमाडौँमा दिउँसै एक महिला लुटिएकी छिन् ।
हिरासतबाट भागेका अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
उनीहरूले बागचौरमा धेरैलाई ठगेको प्रहरीले जनाएको छ ।
त्यसको १० दिनपछि उनीहरुलाई गल्याङमा समातिएको छ ।
भन्सार छलेर भारततर्फ लैजान खोजिएका विभिन्न ब्राण्डका बियरसहित एक जना पक्राउ परे...
अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा.......
सिध्द बाबा भनेर चिनिएका कृष्णबहादुर गिरी आज काठमाडौंबाट विराटनगर गए...
इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तोलाङ्गी मोेबाइल फोन अफ गरी फरार भएका छन् ।
राजधानीको तारकेश्वर नगरपालिका २, पदमसालको एउटा घरभित्र गत सोमवार एकै परिवारका चार जना मृत भेटिए ।
सवारी साधनको लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी समातिएका छन् ।
झापाबाट भारततर्फ लाँदै गरिएको अवैध सुपारी बरामद गरिएको छ ।
त्यसयत्ता उनी फरार भए पनि हिजो उनैको घरबाट समातिएका हुन् ।
सरसर्ती हेर्दा ४४ नम्बर गणमा मापदण्डभन्दा बढी सिपाही बिदामा बस्ने गरेको यथार्थ कसैको सामु छिपेको छैन ।
खनियाबास गाउँपालिका–४ का बेगबहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली..
चिनियाँ नागरिक याङ याङको सकुशल उद्दार गरि छ जना अपहरणकारीलाई पक्राउ गरे...
राजधानीबाट प्रहरीले बोराका बोरा सुर्ती बरामद गरे...
दुई जना सुनको औंठिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...
केही वर्षयता मनसुनजन्यसहित अन्य विपद्का घटना बढ्दो छ ।
बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी डेढ महिनापछि पक्राउ...
चिनियाँ नागरिकलाई अपहरण गरेको घटनामा समातिएका छमध्ये दुई जना प्रहरी नै रहेको खुलेको छ ।
अरबौँ निक्षेप डुबाएर भागेका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमकी श्रीमती निर्मला खत्री गौतमको नाममा रहेको सम्पत्ति रोक्का....
१४ जना व्यक्तिबाट रकम लिएर ठगेको उजुरी परेपछि झापाली पत्रकार भूमिराज पराजुली फरार भए...
कैलालीमा भन्सार छलेर भारतबाट ल्याइएका स्टेशनरी समानको बिगबिगी बढेको छ ।