लाईभ अपडेट « Jana Aastha News Online
Logo
११ आश्विन २०७९, मंगलवार
|  Tue Sep 27 2022
Logo
११ आश्विन २०७९, मंगलवार
|  Tue Sep 27 2022

लाईभ अपडेट

नागरिकता विधेयकबारे गैरआवासीय संघले मुख खोल्यो


उद्योग विभागमा कुलमानका मान्छेसङ्ग मागियो घुस

नानीदेखि लागेको बानी’ छाड्न मानिसलाई निकै गाह्रो हुन्छ ।

सर्वोच्चद्वारा राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको छ ।

पाँथरको फिदिममा संचालित आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया

पाँचथरको सदरमुकाम फिदिममा सञ्चालन भएको आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया गरिएको छ ।

चुनाव पर्यवेक्षणका लागि दोस्रो मौका

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थासंग आवेदन माग गरिएको छ

चोलेन्द्रलाई लिएर काँग्रेसनिकट वकिलहरुवीच कित्ताकाट

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई सर्वोच्च अदालत फर्किन नदिने आफ्नै पार्टी नेतृत्वको सरकारको कदममा काँग्रेस निकट वकिलहरू दुईतिर विभाजित भएका छन्

साल नालसहित शिशुको शव ढलमा

सिरहामा नवजात शिशुको शव भेटिएको छ ।

अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन पानी पर्ने अनुमान गरेको छ ।

डक्टरको लाइसेन्स परीक्षामा किन यति धेरै फेल ?

नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को नतिजा सार्वजनिक गरेको छ ।

शनिबार तीन हजार बढी ड्राइभरमाथि ट्राफिकको कारबाही

हिजो शनिबार एकैदिन काठमाडौँ उपत्यकामा तीन हजार भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।

नागरिकतासम्बन्धी मुद्दा फुयाल श्रीमानले हेर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटउपर आज सुनुवाइका लागि पेशी तोकिएको छ ।

आचारसंहिता लगाउनुअघि दलहरुलाई बहादुर भवन बोलाइयो

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे दलहरुसँग छलफल गर्ने भएको छ ।

आरजु र विमलेन्द्रको अर्को नयाँ दिल्ली यात्रा : जाँदा सँगै,फर्कंदा…

नेपाली काँग्रेसकी नेतृ तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा गत बुधवार नयाँ दिल्ली गएर अस्ति शुक्रवार फर्कनुभएको छ ।

जसपा र काँग्रेसमा कुन कुन सीटको निम्ति लडाइँ !

सत्ता गठबन्धनको हिजोसम्मको बैठकमा मोटामोटी एक सय २० सीटमा भागबण्डा लगाइसकियो भनिएको छ ।

मुलुकको तीब्र विकासको निम्ति नेता असल हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काममा तीब्रता आउने बताउनुभएको छ ।

आज के होला नागरिकताको मुद्दा ?

सर्वोच्च अदालतमा दायर भएको नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धी राष्ट्रपति कार्यालय,शीतल निवासविरुध्दका सबै मुद्दा आजको निम्ति पेशी सरेको छ ।

आइएमई पेमार्फत फोनपे क्युआर स्क्यानमा एक लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच नयाँ समझदारी भएको छ । जसअनुसार क्युआर स्क्यानमा एक लाख रुपैयाँसम्म जित्न सकिने अवसर छ

रसुवाका मोटरसाइकल चोर पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

डा. केसी : अनसन बस्दै, अनसन तोड्दै

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै २० औं पटक अनसन बसेका डा. गोविन्द केसीले हिजो राति फेरि अनसन तोडेका छन् ।

विराटनगर उडेको यतिको विमान वीचैमा काठमाडौं फिर्ता

हिजो राति काठमाडौंबाट विराटनगरतर्फ उडेको यति एअरलाइन्सको एउटा विमानलाई वीचैबाट फर्काइएको छ ।

डलर अर्बपति विनोद चौधरीका ती ४० वटा विदेशयात्रा, हरियो पासपोर्ट…

विदेशी मुद्रा बाहिर लैजान उद्यत रहेको आरोप खेप्दै आएका उनका कतिपय गतिविधिले समेत ती आरोपलाई पुष्टि गर्न थालेको छ ।

वर्षमान हराउन एमालेले अघि सार्यो पूर्व फौजी कमाण्डरलाई

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट चुनावी मैदानमा उत्रिएका छन्, ‘विमर्श’ अर्थात् पूर्णबहादुर बुढामगर ।

मीनाकुमारीको त्यसपछि छियाछिया भयो मन

‘ट्राजिडी क्विन’ (दुखान्त चलचित्रकी सर्वश्रेष्ठ अभिनेत्री)को रूपमा दर्शकमाझ लोकप्रिय उनी कवयित्री पनि हुन् ।

गण्डकीका कर्मचारीले ६० वर्षसम्म जागीर खान पाउने

अब गण्डकी प्रदेशका कर्मचारीको अवकास उमेर बढेर ६० वर्ष भएको छ ।

सभामुखको जागिर बाँकी छ कि सकियो ? : अध्यक्ष तिमिल्सिना,…

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अस्ति शुक्रबार निर्वाचन आयोगसँग सोधे...

देशसँग किन होला यस्तो दुश्मनी

लाजमर्दाे कुराचाहिँ कुनै पनि सरकारी निकायसँग अध्ययनका लागि कति कर्मचारी विदेश पुगे भन्ने एकीकृत तथ्यांकसमेत छैन ।

राष्ट्रपतिले संसद् विघटन भयो भन्नुभएको छ र !

प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा पैरवी गरिरहेका राधेश्याम अधिकारी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको स्कुलिङबाट आएका हुन् ।

चिना होराउँदा हेराउँदै सांसदको आयु चट

मूलतः निर्वाचन मितिको निर्धारण भने ज्योतिषहरुको परामर्शमा भएको रहेछ ।

समावेशी भनेको यस्तै हुन्छ कमरेड ?

पार्टीको तल्ला कमिटीहरुबाट उम्मेदवार सिफारिस भएकाको नाम फाल्दै अर्काको नाम केन्द्रबाट थपक्क थपिएपछि स्थानीय नेता तथा कार्यकर्ताले माओवादी नेतृत्वको चर्को

धादिङ कारागारबाट १४ जना बाहिर

असोज ३ गते धादिङ कारागारका १४ जना कैदीबन्दीले सजायँ माफी पाए...

स्वदेशको ताजा हुँदाहुँदै बाहिरकै माछा ?

नेपालमै उत्पादित स्वच्छ, ताजा माछाले हामीलाई नपुग्ने पनि होइन ।

नागरिकता विधेयकमा राष्ट्रपतिले ‘राजनीतिक जस’ लिन खोजेको समाजवादी प्रेस संगठनको…

नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन गरेको समाजवादी प्रेस संगठनले निश्कर्ष निकालेको छ ।

रेल चढेपछि एमाले अध्यक्षले टिकट देखाउनुभयो (फोटो फिचर)

केपी शर्मा ओलीले आज धनुषामा रेल यात्रा गर्नुभएको छ ।

पाँचथरका युवाको राष्ट्रपतिलाई ज्ञापन

नागरिकता विधेयकलाई दोस्रो पटक पनि प्रमाणीकरण नगरेको भन्दै पाँचथरका युवाले ज्ञापन पत्र पठाए...

सिजीधाम, यस्ता यस्ता अनेक काम

चौधरी औद्योगिक ग्राममा रहेका चाउचाउ, बियर, रियो, चिजबल फ्याक्ट्रीबाट निस्किएको फोहोर पानी देवचुली....

प्रधानमन्त्री कार्यालयमा पुगे डा.केसीका प्रतिनिधिहरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डा. गोविन्द केसीको अनसनबारे सरकारी अधिकारीहरुले वार्ता शुरु...

नारायणहिटीको गेटमा राजावादीहरुको धर्ना

राजदरबार र अहिलेको नारायणहिटी संग्रहालयको मूल ढोका बाहिर राजावादीहरुले धर्ना...

भारतीयमाथि घृणा गर्ने क्रम बढेपछि क्यानाडास्थित आफ्ना नागरिकलाई सतर्कता अपनाउन…

भारतीयमाथि घृणा र अपराधको संख्या बढ्न थालेपछि भारत सरकारले त्यहाँ रहेका नागरिकलाई उचित सावधानी अपनाउन सल्लाह...

घटस्थापनाको भोलिपल्ट तराईमा राष्ट्रपतिको पुत्ला जलाइने

नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपाललगायत केही साना दलबाहेक अरु सबै राजनीतिक दल विरोधमा...

दशैंको मुखमा ‘न्यूड सुपेरियर भोड्का’ बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ ।

प्रधानमन्त्री विरोधीसङ्ग मध्यराती बालकोटमा बातचित

केपी शर्मा ओली अरु दलका नेता,कार्यकर्तालाई भक्तपुर बालकोटस्थित निवासमा बोलाएर छलफलमा ब्यस्त...

बालुवाटारमै शेखर कोइरालाको सम्पर्क कार्यालय खडा,स्वयम्भूबाट प्रधानमन्त्रीलाई दबाब

काँग्रेसका नेता डा. शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय...

एकै दिन मन्त्री र मेयर शताब्दी पुरुषको घरमा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग एकै दिन मन्त्री र मेयरले भेटघाट गरे...

कुलमान घिसिङलाई अरिङ्गाल पोल्ने मान्छे चाहियो

नेपाल विद्युत प्राधिकरणका पीडा र अप्ठेरा पनि अचम्मका छन् ।

बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन ।

प्रदेश १ र मधेश प्रदेशका मुख्यमन्त्रीलाई पिएचडी अध्ययनरत विद्यार्थीको खुल्लापत्र

जयन्ता राई प्रदेश १ को दिक्तेल रुपाकोट मझुवागढी नरपालिका, खोटाङको स्थायी बासिन्दा हुँ ।

निर्वाचन आयोगको निम्तो प्रधानमन्त्रीलाई समेत

निर्वाचन आयोगले आगामी निर्वाचनलाई भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सबैजसो राजनीतिक दलको सहयोग र समर्थन खोजेको छ । उसले

तीन वर्षीय नाबालक बिनाकसुर जेल

सुधारगृहको रुपमा चिनिने कारागारमा एक नाबालक दुई वर्षदेखि बिनाकसुर सजायँ...