बिबिध « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

बिबिध

उत्तरी नाका ठप्प, दशैंको मुखमा व्यवसायी दिक्क


चिनियाँ राजदूत परराष्ट्र मन्त्रालयमा

चिनियाँ राजदूत हौउ यान्छी आज बिहान परराष्ट्र मन्त्रालय पुग्नुभएको छ ।

चौधरीले कसरी फुत्काए अरबौँ, कसरी विदेश लान खोजे करोडौं !

अर्बपति विनोद चौधरीको सर्वाधिक महत्वाकांक्षा जोडिएका धेरै वटा व्यवसायमध्ये सिजी टेलिकम पनि एक हो ।

आठ वर्षमा ११ सय बेवारिसे शव फेला, सबैभन्दा बढी बागमतीमा

सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला पर्यो ।

भारतीय पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मेनन काठमाडौंमा

पूर्व कुटनीतिज्ञ तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन काठमाडौं आए...

एकाबिहानै मन्त्री क्वार्टरको गोप्य कोठामा नेता र मन्त्रीबीच गलफती

पुल्चोकस्थित क्वार्टरमा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई भेट्न एक दर्जन जति आगन्तुक झण्डै डेढ घण्टादेखि प्रतिक्षारत....

सहकारीको ऋण लिने तर नतिर्नेमा भीईपीका छोराछोरी

सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सृष्टि राणा रावललाई २१ दिनभित्र कर्जा तिर्न निर्देशन...

भारत र पाकिस्तानका राजदूत सँगसँगै परराष्ट्रमा

दुई छिमेकी भारत र पाकिस्तानका राजदूतले एक घण्टाको अन्तरालमा परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय भेटघाट गरे...

सगरमाथामा अनुमतिबेगर झण्डा फहराउने र गीत गाउनेको प्रमाणपत्र रद्द

सगरमाथाको शिखरमा पुगेर नीलो र पहेँलो रङको युक्रेनी झण्डा फहराएका आरोहीको सगरमाथा सफल आरोहणको प्रमाणपत्र रद्द...

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउने

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।

१६ बुँदे माग राख्दै शिक्षकहरुको आन्दोलन घोषणा

शिक्षक युनियन (हिस्टुन) ले शान्तिपूर्ण तथा दबाबमूलक आन्दोलनको घोषणा गरे...

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौरस्थित बेलायती दूतावास पुग्नुभएको छ ।

सकियो न्वागी, संस्कृति लोप हुने चिन्तामा चेपाङ

सीमान्त समूहका चेपाङ अर्थात प्रजा समुदायले मनाउने राष्ट्रिय पर्व हो ‘न्वागी’ ।

महारानीको मरण, आलोचित प्रधानमन्त्रीको शपथ ग्रहण

एलिजाबेथ द्वितियाको हिजो साँझ निधन भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, ६० जनाको सामूहिक राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर र कर्मचारीहरु आन्दोलित...

देशको आर्थिक केन्द्र हुने सम्भावना धेरै छ चितवनमा

उद्योग वाणिज्य संघ चितवनको इतिहासमा १० वर्षपछि अहिले सर्वसम्मत रुपमा अध्यक्ष चयन भए

लोकसेवा आयोगले गर्यो अंकभारको व्यवस्था

लोकसेवा आयोगले विभिन्न पदमा लिखित परीक्षाको अंकभार संशोधन गरे...

भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किनुभएको छ । नेपाली सेनाको निमन्त्रणामा

‘कुमारी आमा’ का ‘प्रेमी’ डिएनएको लागि अदालतमा हाजिर

निहारिका राजपुत ‘सोनाली’का प्रेमी भनिएका शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर...

जंगी अड्डा र पुलिस हेडक्वार्टरलाई मेयर साहको पत्र

महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर तिर्न निर्देशन...

काभ्रेका कार्यकर्ता कुटिएपछि एकीकृत समाजवादी आगो

एकीकृत समाजवादीले काभ्रेका नेता कुमार लामा (च्यामा)माथि कुटपिटमा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गरे..

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको निर्देशक समाजको आरोप

चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाए...

भारतीय सेनाध्यक्ष धोविघाटबाट एकान्तकुना हुँदै एअरपोर्टतर्फ

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे धोबिघाटबाट सातदोबाटोतर्फ लाग्नुभएको छ ।

टिकटक बन्द गर्नुपर्ने आवाज सडकमा गुञ्जियो

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेश प्रदेशका युवाहरु आन्दोलनमा उत्रिए...

GENETICALLY ENGINEERED HUMANS IN CHINA!

The threesome- Amy and twin sisters Lulu and Nana are the first genetically engineered humans in the history.

उद्योगले गरेका काम भोलि पत्रकारलाई सुनाइने

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच महिने प्रगति विवरण सार्वजनिक गर्ने..

अचम्मका अपहरणकारी अझै अलप

भलादमीजस्ता देखिने एकजना व्यक्ति अमेरिकाको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलस्थित नर्थवेष्ट ओरिएन्ट एअरलायन्सको काउन्टरअगाडि पुगे...

एअरपोर्टबाट अपराधी भगाउने समिम मियाँद्वारा अमेरिकामा रहेका आइजीपीलाई तारन्तार दवाव

विमानस्थलको भीआइपी कक्ष छिरेर बेपत्ता भएका रिजवान आलम अहिले जेल पुगे...

‘चिकित्सकमाथि भएको दुर्व्यवहारले दुःखित तुल्यायो’

कार्यस्थलमा दुर्व्यवहार भोगेका चिकित्सकलाई तत्काल न्याय दिलाउन माग...

वन मास्न लगाउने वडा कार्यालय दुःख पाउने जनता, वडाध्यक्ष खड्का…

भ्यूटावर बनाउने नाममा गैरकानुनीरुपमा सयौँ सालका रुख काट्न लगाएको आरोप खेपिरहेका वडाध्यक्ष दिपक खड्कामाथि छानबिन थालिए...

दिनहुँ हजारौं चालक कारबाहीमा

ट्राफिक नियम उल्लंघन गरेका चार हजार ११ जना सवारी चालक कारबाहीमा परे...

युएईमा ३० दिनमा २४ नेपालीले ज्यान गुमाए

युनाइडेट अरब इमिरेट्स (युएई) मा एक महिनामा २४ जना नेपाली श्रमिकको ज्यान गएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मुक्तिनाथ पुग्नुभयो

माउण्टेन फ्लाइटबाट सगरमाथाको आधार शिविरमा ब्रेकफास्ट लिनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज बिहान मुक्तिनाथ...

खुवालुङ कता गायब ?

‘खुवालुङ मन्धुम’ नामक मासिक पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक, भोजपुर स्थायी ठेगाना बताउने दिवेश राई भनिने दिवेश बान्तवा...

पल शाहले बलात्कार नगरेको, बालयौन दुरुपयोग गरेको ठहर

अभिनेता पल शाहलाई बाल यौन दुराचारको कसूरमा अढाई वर्ष जेल सजाय सुनाइएको छ ।

दशैंमा नयाँ नोट साट्नै पर्ने चलन !

दशैँ, तिहार र छठका लागि सर्वसाधारणले अर्को सातादेखि नयाँ नोट साट्न पाउने भए....

छोरी पाउनेलाई पुरस्कार, सासु–ससुरा स्याहार्नेलाई सम्मान

छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई पुरस्कृत गरिने भएको छ ।

२० वर्षे प्रावधानबाट हलुका सवारी साधनमा गरिएको लगानी जोखिममा

यातायात मजदुरका रुटमा सञ्चालित साना सवारी साधनको लगानी जोखिममा रहेको बताइएको छ ।

अर्जुनहरु अन्तैबाट परिचालित रे !

झुटो प्रपञ्च फैलाएर रातो सिन्दूर र खादा फूलमालाको दुरूपयोग गर्ने पात्रहरूका मालिक सोफासेटमा थ्री पिस पोशाक र ५ करोडमाथिका गाडीभित्र....

भत्काउने मात्र हैन बनाउनेतिर पनि सोचाैँ

काठमाडौं महानगरमा भत्काउने अभूतपूर्व अभियान पनि शुरु...

समाजवादी रोज्दै रणबहादुर बागमती करिडोर पुगे

जनता समाजवादी पार्टी (जसपा) का स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल एकीकृत समाजवादीमा प्रवेश..

कुन कुन ठेकेदार कम्पनी कालोसूचीमा पर्दै ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न लागे...

डेंगुको प्रकोप उकालो लाग्दै, उपत्यका सर्वाधिक जोखिममा

उपत्यकामा पछिल्लो समय डेंगुका संक्रमित बढ्दै गए...

प्रधानमन्त्री पत्नीलाई रिझाउन जापानमा एक हप्तापछि तीज

प्रधानमन्त्री पत्नी डा. आरजु राणाको दिल खुस पार्न एक सातापछि तीज कार्यक्रम आयोजना गरे...

एकैदिन ३४ सयबढी चालक कारबाहीमा

नियम उल्लंघन गर्ने ३४ सय १९ जना सवारी चालक कारबाहीमा परे..

मुख्यमन्त्री राजेन्द्र राईलाई मातृ शोक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृ शोक...

फेसबुकमा ठ्याँ ठ्याँ गरेपछि रवि लामिछानेले निकाले न्यौपानेलाई

पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौँडा नगर कमिटी संयोजक सन्तोष न्यौपानेलाई कारबाही गरिएको छ ।

प्रहरीले अरुको गल्ती देख्ने,आफ्नै पाखुरा नदेख्ने

प्रहरीले हालै सांगठनिक संरचना परिवर्तन गरेको छ ।

प्रख्यात टिकटकमाथि विभिन्न आरोप

युवापुस्ताको मुखमा झुण्डिएको नाम हो, टिकटक ।

डेढ महिनामा १० वटा बाल विवाह रोकियो

सिविन बाल हेल्पलाइनमा चालू आर्थिक बर्षको डेढ महिने अबधिमा १० वटा बाल विवाह रोक्न सफल भएको अभिलेख छ ।