बिबिध « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

बिबिध

मान्छे मर्दा उल्टै किन बढ्छ संख्या ?


मासु पसलकाे ‘बिरामी बोका’ लाई हेर्दै पशु चिकित्सकले भने :…

भरतपुर–१० को सिनर्जी रोडमा अवस्थित मासु पसलहरुको अवस्था अझै सन्तोषजनक देखिएको छैन ।

मशानघाट र चर्पीको जग्गामा मनलाग्दी

पर्सा जिल्ला नगरदाहा गाविस–६ कित्ता नं. ४७ को सार्वजनिक इनार र ०—२—१८ जग्गासहित सार्वजनिक...

सञ्चारमन्त्रीको नाम बेच्ने को हुन् यी पात्र !

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी र नमुना मुलुक बनाउने भने...

चार महिनामा १२८९ मृत्यु !

आफ्नो पालिकामा मतदाता रहेर निधन भएका १ हजार २ सय ८९ जनाको सूची पठाए...

पाहुना आउँदा पुरानो तुष प्रकट

चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्सुको काठमाडौं भ्रमणमा नेकपाको विवादकालीन समयका तुष पोख्ने काम भए..

दशैंको टीकाको साइत जुर्यो, घटस्थापना बिहान १० बजेर २३ मीनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । असोज १९ गते बुधबार बिहान ११

लाइसेन्स नभएकाले पढाउन नपाउने

अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका शिक्षकलाई सेवाबाट हटाउने...

चितुवा बोकेको विमानलाई पनि चितुवाजस्तै बनाइयो

प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि जन्म दिन मनाउँदैछन् ।

नयाँ नोट बाँड्न राष्ट्र बैंकको नयाँ निर्देशन

वाणिज्य बैंकहरुलाई नयाँ नोट सटहीका लागि शाखा कार्यालय तोक्न निर्देशन दिए...

गौतम अदानी विश्वकै दोस्रो धनी

भारतीय गौतम अदानी विश्वकै दोस्रो धनी बने...

पाहुना लाग्न गएका खत्री सँधैका लागि सुते

गोदावरी नगरपालिका–१४, हाडेगाउँमा एक जना ओछ्यानमै मृत फेला परे...

२० लाखले उपत्यका छाड्ने अनुमान, लफडामा सवारी साधनको व्यवस्थापन

महान् चाड बडा दशैं आउन अब दुई साता पनि छैन । वर्ष दिनमा एकचोटी आउने चाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा

चोलेन्द्रमाथिको महाअभियोग त्यत्तिकै अड्किन लाग्यो

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले संसदको महाभियोग सिफारिस तथा छानबिन समितिसमक्ष विभिन्न दलका नेता, पूर्व मन्त्री,न्यायाधीश,पूर्व प्रधानन्यायाधीश,बार पदाधिकारी, वकिल....

खुकुरी ह्वाइट रम निर्यातबाट विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने दाबी

पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ ले बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा..

सेना र पाहुनाको चीन,अमेरिकादेखि अफ्रिकासम्म एकै दिन उडान

आज बिहानसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही विशेष उडान भएका छन् ।

चोलेन्द्रको निशानामा परेका सात वकिल छलफलमा

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले मुछेका सात जना वकिलसँग छलफल शुरु गरे..

एमाले मुख्यालयमा अमेरिकी राजदूतको विदाइ भेट

अमेरिकी राजदूत रेण्डी बेरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे...

चोलेन्द्रको आक्षेप ‘क्लिएर’ पार्न लौरो टेकेर वृद्ध वकिल सिंहदरबारमा

कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीसहित कानुन व्यवसायीहरु बयानका लागि संसदीय समितिमा उपस्थित भए...

परराष्ट्र सचिव र भारतीय समकक्षीबीच भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतमा छिमेकका नेताहरुको ओइरो

भारतमा छिमेकी मुलुकका नेताहरुको भ्रमणले गति लिएको छ । अघिल्लो महिना माल्दिभ्सका राष्ट्रपति, अघिल्लो साता बंगलादेशकी प्रधानमन्त्रीको भारत भ्रमणपछि भुटानका

खानेपानी पैंचो मागेर खानुपर्ने यस्तो विडम्बना

सदरमुकाम धादिङबेसीका बासिन्दा पानी पैँचो मागेर चलाउन बाध्य छन् ।

पाकिस्तानलाई सहयोग गर्न ब्रिटिस स्कुलले हात अघि बढायाे

दि ब्रिटिस स्कुलले पाकिस्तान र त्यहाँका नागरिकमाथि परेको पछिल्लो प्राकृतिक प्रकोपमा सहयोग गर्न हात अघि बढाएको छ ।

काठमाडौंका सहकारीले पुसभित्र साधारण सभा सक्नैपर्ने

सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन...

अचम्मै रहेछ हाम्रो आरक्षणमा

गधाभन्दा घोडा अगाडि दौडियो भनेर घोडाको खुट्टामा सिक्री बाँध्नु कत्तिको न्यायसंगत होला ?

राहत सामग्री बोकेको नेपाल वायुसेवाको विमान कराँचीमा

बाढीबाट प्रभावित जनतालाई सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले आज राहत सामग्री पाकिस्तान पठाए..

कर्मचारीलाई अनलाइनबाटै सरुवा पत्र

मन्त्रालयले बेवसाइटमा पत्र अपलोड गरिसकेको जानकारी गराएको छ ।

चिनियाँ सभामुखसँगको भेटवार्ता जारी

नेपालको चार दिने भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सुसँगको भेटवार्ता जारी

जसको सरकार आए पनि चीनलाई फरक नपर्ने

चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुले नेपालमा हुने सरकार परिवर्तनले दुई देशबीचको सम्बन्धमा कुनै फरक नपर्ने बताउनुभएको छ ।

चोलेन्द्रको बयानअघि माननीयहरु आन्तरिक संवादमा

चोलेन्द्र शमशेर राणालाई महाभियोग सिफारिस समितिले आज पनि बयानको लिँदैछ ।

राहत सामाग्री बोकेर नेपाल एअरलाइन्सको विमान कराँची उड्यो

पाकिस्तानका नागरिकका लागि राहत सामग्री बोकेर नेपाल एअरलाइन्सको जहाज काराँचीतर्फ उडे...

चिनियाँ सभामुखको टोलीमा विभिन्न निकायका अरु को- को ?

चार दिने भ्रमणमा हिजो दिउँसो काठमाडौं आइपुग्नुभएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष लि चान्सुले औपचारिक भेटवार्ता...

अमेरिकाको राजधानी नजिकै मनाइयो इन्द्रजात्रा

वासिङ्ग्टन डिसी नजिकै इन्द्रजात्रा र नेवार समुदायको येंया पुन्ही मनाइएको छ ।

डिभोर्सको उपलक्ष्यमा महँगो रिसोर्टमा सम्बन्ध विच्छेद समारोह

अहिले सम्बन्ध विच्छेदको खुशीयालीमा पनि निम्तो बाँड्न थालिएको छ ।

बहराइनको राजपरिवार काठमाडौंमा

बहराइनबाट त्यहाँको राजपरिवारका सदस्यसहितको टोली नेपाल भ्रमणमा आए..

चिनियाँ नेता र सभामुख सापकोटाबीच ६ बुँदे समझदारी

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नेपालको कुरो भन्न भारतीय राजदूत नयाँ दिल्लीमा

भारतीय राजदूत नवीन श्रीवास्तव नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराउन राजधानी नयाँ दिल्ली...

अमेरिकी राजदूत जंगी अड्डामा

अमेरिकी राजदूत रेण्डी बेरी आज सेनाको मुख्यालय, भद्रकाली पुग्नुभएको छ ।

ढोका खोल्न त्रिभुवन विश्वविद्यालयको हारगुहार, निराशा आक्रोशमा परिणत हुने चेतावनी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले केन्द्रीय कार्यालयमा लगाइएका ताला खोलिदिन सहयोग मागे...

चिनियाँ विशिष्ट पाहुना टोली नयाँ बानेश्वरमा

ली चान्सु नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएको छ ।

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

हुप्सुकोट गाउँपालिकाले कृषियोग्य जमिन बाँझो राख्न नपाइने प्रावधान ल्याएको छ ।

परराष्ट्र सचिव नयाँ दिल्ली जाने

भरतराज पौडेल भारत भ्रमणमा जानुहुने भएको छ ।

आज गौशाला पुग्यो काठमाडौं महागनरको टोली

महानगरपालिकाले अवैध रूपमा खडा गरिएका अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ ।

सर्वोच्चको भवन निर्माणमा पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको नाम जोडियो

सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा भएको भनिएको भ्रष्टाचारमा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेल....

एकले अर्काको छारष्ट गर्दै मिश्र र सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टी छोडेर राप्रपामा मिसिने तरखरमा रहेका रवीन्द्र मिश्रबीच फेरी त्यस्तै घोचपेच...

विद्यालय गएकी बालिका अकस्मात बेपत्ता

विद्यालय गएकी बालिका तीन दिनदेखि बेपत्ता...

मञ्जुश्री पेट्रोलपम्पमा ललितपुर महानगरपालिकाको ताला

लगनखेलस्थित बसपार्क क्षेत्रमा सञ्चालित मञ्जुश्री पेट्रोलपम्पमा सिलबन्दी...

बिबाहको १० वर्षपछि ललिताले जन्माइन् तिम्ल्याहा शिशु

एक महिलाले एकै पटक तीन वटा शिशु जन्माएकी छन् ।

जंगी अड्डामा प्रधान सेनापतिको सम्बोधन, सैन्य युनिट सबैमा लाइभ प्रशारण

प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन..

उत्तरी नाका ठप्प, दशैंको मुखमा व्यवसायी दिक्क

दशैंलक्षित अर्बौंका सामान चिनियाँ नाकामा अड्किएपछि व्यवसायीहरु मर्कामा..