अपराध « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

अपराध

गृहमन्त्रीको सक्रियतामा सुन काण्ड दबाइएको ठहर


दशैंको पूर्वाद्र्धमा गाउँघरमा खसी चोरको बिगबिगी

दशैं नजिकिएसँगै गाउँघरमा खसी चोरहरु सक्रिय हुन थाले...

तेह्रथुमको होटलमा १५ वर्षीया बालिका बलात्कृत

तेह्रथुमको एक होटलमा १५ वर्षीय बालिका बलात्कृत....

भन्सार छलिएको सवा लाखको जुत्ता चप्पल

धनुषामा भन्सार छलेर ल्याइएका सामान प्रहरीले बरामद गरेको छ ।

नक्कली सुनसँग सक्कली सुन साटेर ठग्ने समातिए

घिसिङको साथबाट नक्कली सुन र एक बन्डल रकम बरामद गरिएको प्रहरीले बताएको छ । उ

डिभोर्सको सट्टा मृत्यु रोजेको सन्देश लेखी कोठाबाट निस्केका पत्रकारको मोबाइल…

डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु

झापामा पेशेवर लागुपदार्थ कारोबारी महिला फेला

मेचीनगर नगरपालिका १३, तेलीबारी फूलबासा बस्ने ४३ वर्षीय भारती राजवंशी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

आर्थिक अनियमिततामा मुछिएका ‘हेडसर’ बर्खास्त

जनप्रिय माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा कार्यरत प्रधानाध्यापक नवराज अर्याललाई हटाइए...

बलात्कार र बाल यौन दुराचार कसरी एउटै हुन्छ ?

अपर्झट एउटा स्थानीय पत्रिकाको पहिलो पानामै एक परिचित व्यक्तिको तस्बिर देखेर समाचार पढ्दा खङ्ग्र¨ भएँ ।

रंगेहात समातिएका उपसचिवले घुस लिएको पुष्टि

घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा...

भारतमा चरेससहित पाँच नेपाली पक्राउ

भारतमा चरेससहित पाँच नेपाली पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका ममः पसलमा बलात्कृत

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

वारी चार किलो, पारी डेढ किलो चरेस समातियो

झोलाभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा झण्डै चार किलो चरेस बरामद भएको हो ।

बुद्ध होटलमा बसेकाको साथमा गोली र पेस्तोल

बुटवलको एउटा होटलमा बसेकाको साथबाट गोलीसहितको पेस्तोल बरामद भएको छ ।

लघुवित्तका कर्मचारीले सेवाग्राहीको नाक फुटाए

हिजो आफ्नी बहिनी चमेली प्रजाको ऋण, ब्याज र किस्ताबारे बुझ्न जाँदा शाहीले आफूलाई कुटपिट गरेको सुमनले बताए ।

वृद्धभत्ता बुझ्नेले नाबालिका पनि छाडेनन्, गर्भ बसेपछि घटना उदाङ्गो

झापाका ७३ वर्षीय वृद्धले नातिनी उमेरका बालिकाहरुलाई जबर्जस्ती करणी गर्ने गरेको खुलेको छ ।

न्युजिल्याण्डमा छोराछोरी मारेर कोरियामा पक्राउ

दक्षिण कोरियामा जन्मिएकी उनी न्यूजिल्याण्डकी नागरिक हुन् ।

बाँकेमा लागुऔषध कारोबार छ्याप्छ्याप्ती

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

३९ हजार पाउण्ड गायव गरिएको भन्दै एनआरएनएमा हङ्गामा, बेलायतले आइसीसीलाई…

विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अन्तरकलह चर्किएको छ । एनआरएनए आइसीसीले बेलायतका अध्यक्ष

सेनामा तल्तिर पनि किर्ते काम,गरिरहे धमाधम

नेपाली सेनाका केही कर्मचारीमाथि संस्थाको छविमा दाग लगाउन खोजेको आरोप...

अन्तै मन दिएकी ग्रिजादेवीले निदाएका श्रीमानको घाँटी रेटिन्

तिलोत्तमामा एक महिलाले श्रीमान्को हत्या गरेकी छन् ।

सम्पत्ति शुद्धिकरणले कसैलाई नछाड्ने, मलेसियाका पूर्वप्रधानमन्त्रीले १२ वर्ष जेल बस्नुपर्ने

विश्वव्यापी रुपमा गैरकानुनी रुपमा आर्जिक सम्पत्तिको जालो तोड्न विभिन्न प्रयास भएका छन् ।

प्रहरीको नाममा राजधानीमै लुटपाट

प्रहरी बताउँदै लुटपाटमा संलग्न गिरोह समातिएको छ ।

पारससँगै दुई भारतीय लागूपदार्थसहित वीरगंजमा समातिए

पर्सामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

बेलायतमा जागिर लगाइदिने भन्दै लाखौं ठगी

आकर्षक तलबमा बेलायत पठाइदिन्छु भन्दै प्रलाेभनमा पारी लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

अधवैंशे पुरुषको झोलाभरि एम्पुल

अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोरखापत्रको पेज ह्याकरको हातमा

सरकारद्वारा सन्चालित मुलुककै जेठो सञ्चार संस्था गोरखापत्रको अफिसियल फेसबुक पेज 'ह्याक' भएको छ ।

अटोमा राखेर लैजाँदै गरेको एक धोक्रो चरेससहित तीन महिला पक्राउ

प्रतिबन्धित लागूऔषधसहित तीन महिला पक्राउ परेका छन् ।

चोरी मुद्दाका फरार प्रतिवादी तीन महिनापछि समातिए

चोरीपछि फरार उनलाई प्रहरीले अस्ति नियन्त्रणमा लिएको हो ।

१५ वर्षीय किशोरीलाई बलात्कार गरी भागेका युवक पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी समातिएका छन् ।

२० वर्षे केटोद्वारा सिसौ घारीमा अधबैंशे महिला बलात्कृत

झापामा एक अधबैंशे महिलालाई सिसौ घारीमा पुर्याएर बलत्कार गरिएको छ ।

सिनियर प्लम्बरविरुद्ध भ्रष्टाचार मुद्दा, ५ हजार बिगो दाबी

आज दायर गरिएको मुद्दामा खुलालसँग पाँच हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सुनका गरगहना लुटेर अर्कै बनाउने गिरोह सक्रिय

सुन लुटपाटमा गिरोह नै संलग्न हुन सक्ने भन्दै उनले अन्य व्यक्तिहरुको खोजतलास भईरहेको बताए ।

प्रतिबन्धित लागूऔषध सहित युवक समातिए

उनलाई हिजाे नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

अटो चालकले मनी ट्रान्सफरको २ लाख लुटे

धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट पैसा चोरी गर्नेलाई चितवन प्रहरीले पक्रे....

छिमेकीको खसी चोरेर भागेका गोपी जेल चलान

राजविराज नगरपालिका-६ का २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर चोरी मुद्दामा समातिए...

नाबालिका बलात्कारको आरोपमा सेनाका अमल्दार पक्राउ

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ...

नक्कली पेस्तोल देखाएर तीन वटा आइफोन लुटियो

मोबाइल खरिद गर्ने बहानामा छिरेका दुई जनाले नक्कली पेस्तोल देखाएर तीन थान आईफोन लुटे...

‘एमाले वकिल’ माथि नगरपालिकाको कागजात लुकाएको आरोप

शम्भुप्रसाद दाहाल नगरपालिकालाई जानकारी नै नदिई अहिले पनि पुरानै जिम्मेवारीमा रहेको भन्दै अदालत जाने गरेको तथ्य भेटिए...

स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ

नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परे...

बैंकिङ कसुर मुद्दाका फरार अर्का प्रतिवादी पनि समातिए

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पाँच महिनापछि समातिए...

राजश्वका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर..

रक्त चन्दन तस्करहरू फेरि सलबलाए

पछिल्लो समय ठप्प भएको रक्त चन्दनको तस्करी पुनः हुन थालेको छ ।

नक्कली नोट कारोबारमा भारतीयको सक्रियता

सिरहामा नक्कली नोटको कारोबार गर्ने किशोर पक्राउ परे...

७४ वर्षीय वृद्ध बलात्कारी अदालतमा, मान्छे मारेर भागेका गैरे हिरासतमा 

जबरजस्ती करणीको मुद्दामा अदालतले दोषी ठहर गरेका ७४ वर्षका चेतनाथ डल्लाकोटीलाई चितवन प्रहरीले पक्राउ गरे...

‘ज्यानमारा’ प्रतिवादी १६ वर्षपछि जेल चलान

मगरलाई गत साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

हिजो पनि ३२ सयबढी चालक कारबाहीमा

उनीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कारबाहीमा परेका हुन् ।

खल्तीमा लाखौंको बिटो लिएर हुण्डी कारोबारी सीमातिर

लाखौँ अवैध रकमसहित हुण्डी कारोबारी पक्राउ परे...

सन्दीप लामिछाने कालोसूचीमा

उमेर नपुगेकी १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप लागेपछि...

बाच्छीको मासु बोकेका मिया पक्राउ

गाईको बाच्छी काटेर मासु बोक्दै हिँडेका एक जना समातिए...