सामान्य अवस्थामा फर्कदै संघाई (फोटो फिचर)

सामान्य अवस्थामा फर्कदै संघाई (फोटो फिचर)

२ महिनासम्म खेपेको कोभिड महामारीको नियन्त्रणपछि चीनको ठूलो शहर संघाई सामान्य अवस्थामा फर्किंदै छ। २ महिना सबै कलकारखाना तथा उत्पादन बन्द थिए । अहिले सामान्य अवस्थामा फर्किने क्रममा लकडाउनको लागि शहरका विभिन्न मुख्य सडकहरुमा राखिएका ब्यारिकेडहरू हटाइएका छन् भने निजी सवारी साधनहरु सडकमा फेरि देखा परेका छन्।

संघाई सामान्य अवस्थामा फर्किंदै गरेको बारे चिनियाँ समाचार संस्था सिन्ह्वाले आज प्रकाशित गरेको तस्विरहरु:

टिप्पणीहरू