चिनियाँ वैज्ञानिकहरूको अर्को करामत: स्मार्ट कपडा (भिडियोसहित)

चिनियाँ वैज्ञानिकहरूको अर्को करामत: स्मार्ट कपडा (भिडियोसहित)

चिनियाँ वैज्ञानिकहरूले नयाँ किसिमको स्मार्ट कपडाको विकास गरेका छन् । त्यस प्रकारका लुगा लगाउनेलाई कपडाले उसको स्वास्थ्यको जानकारी दिन्छ । साथै आफ्नो स्वास्थ्यको बारेमा सचेत गराउन पनि मद्दत पुर्यउँछ ।

उक्त कपडाको मद्दतले आफ्नो शारीरिक अवस्थालाई निगरानी सम्बन्धित व्यक्तिलाई पनि स्मार्ट लुगाले सघाउँछ । त्यस प्रकारका कपडा लगाउँदाको करामत अरु के के हुनसक्छ ? हेरौं, यो भिडियो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू