श्रीलंकामा नयाँ फेशन : आमा छोरीसँगै र्याम्पमा (फोटो फिचर)

श्रीलंकामा नयाँ फेशन : आमा छोरीसँगै र्याम्पमा (फोटो फिचर)

आर्थिक मन्दीबाट आक्रान्त श्रीलंकामा नयाँ किसिमको फेसन डिजाइन प्रतियोगिता आयोजना गरिएको छ । राजधानी कोलम्बोमा मे २९ का दिन गरिएको उक्त फेसन प्रतियोगितालाई “मदर डटर फेसन डिजाइनर प्रतियोगिता’ नाम दिइएको थियो ।

१० जना डिजाइनरहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगितामा विभिन्न खालका फेशन प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण आमा–छोरीको जोडीद्वारा र्याम्पमा गरिएको क्याटवाट थियो ।

हेरौं, चिनियाँ समाचार संस्था सिन्ह्वाका फोटोग्राफरले खिचेका उक्त प्रतियोगिताका केही तस्बिर :

टिप्पणीहरू