केपी ओली माधव नेपालसङ्गै बस्न तयार

केपी ओली माधव नेपालसङ्गै बस्न तयार

एमाले अध्यक्ष तथा प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको एउटा संसदीय समिति सदस्यमा मनोनयन गरिएको छ । ओलीलाई हिजो बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले अन्तर्राष्ट्रिय समितिको सदस्यमा राखिएको जानकारी गराउनुभएको हो ।

उहाँले हिजो समिति सदस्यमा हेरफेर भएकोवारे संसदलाई जानकारी गराउँदै एमाले अध्यक्ष ओलीसमेत अन्तर्राष्ट्रिय समिति सदस्य रहेको बताउनुभएको थियो ।

टिप्पणीहरू