सशस्त्रका इन्स्पेक्टरलाई फेल गराइएको मुध्दा हेर्न नमिल्ने

सशस्त्रका इन्स्पेक्टरलाई फेल गराइएको मुध्दा हेर्न नमिल्ने

सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि लिएको गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई समेत फेल गराएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्ने भएको छ ।

परीक्षार्थी सशस्त्रका सई अभिमन्यु पौडेललगायतले अनिशा पाण्डेको वारेशमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चको १० नम्बर इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईमा गएको थियो तर हेर्न नमिल्ने भएको छ ।

टिप्पणीहरू