दिउँसो प्रधानमन्त्री र सेनापति भेट,अमेरिका जाने सूचना त्यसपछि सार्वजनिक

दिउँसो प्रधानमन्त्री र सेनापति भेट,अमेरिका जाने सूचना त्यसपछि सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच हिजो दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको झण्डै आधाघण्टाको कुराकानीपछि प्रधानमन्त्रीको अमेरिकासम्बन्धी औपचारिक भ्रमणको सूचना चुहिएको हो ।

उहाँहरुबीच दिउँसो ४ बजेदेखि साढे ४ बजेसम्म भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति पनि अमेरिका जाने तयारी छ ।

टिप्पणीहरू