प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

बीमा समितिको अनुमतिमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण गरि जेष्ठ ११ गतेबाट पदभार ग्रहण गरेको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

टिप्पणीहरू