बंगलादेशमा हिन्दु मन्दिर (फोटो फिचर)

बंगलादेशमा हिन्दु मन्दिर (फोटो फिचर)

बंगलादेश मुस्लिम बाहुल्य मुलुक हो । त्यहाँ मध्यकालीन हिन्दु मन्दिर प्रशस्त देखिन्छन् । तिनलाई कान्तानगर मन्दिर अथवा कान्ताजी मन्दिर भनेर चिनिन्छ । ती मन्दिर टेराकोटा वास्तुकलाको अनुपम उदाहरण हुन् ।

उक्त आकर्षक मन्दिर बंगलादेशको राजधानी ढाकाबाट ३३८ किलोमिटर उत्तरपश्चिको दिनाजपुर जिल्लामा अवस्थित छ । यसमा पहिले नौवटा गजुर थिए ।

तर सन् १८९७ को भूकम्पमा ती सबै नष्ट भएका हुन् ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू