लिची बिक्री गर्ने नयाँ काइदा, यसरी हुन्छ धेरै फाइदा (फोटो फिचर)

लिची बिक्री गर्ने नयाँ काइदा, यसरी हुन्छ धेरै फाइदा (फोटो फिचर)

अब गर्मी मौसममा फल्ने फलफूलको सिजन शुरु भएको छ । सबैभन्दा पहिले लिचीको व्यापार हुन थालेको छ ।

लिचीपछि आँप, अम्बा, रुख कटहरको व्यापार जताततै हुन्छ । राजधानीका सडकमा विगत केही वर्षदेखि लिची बिक्री गर्नेले सडकमा उभिएर झुप्पाका झुप्पा सवारी साधनमा हिँड्नेलाई बिक्री गर्ने नयाँ काइदा निकालेका हुन् ।

विगतमा नक्साल, भाटभटेनी एरियामा बिक्री गर्न थालिएको उक्त तरिका अहिले बालुवाटारको सभामुख निवास र ललितपुरको झम्सिखेल क्षेत्रमा हुन थालेको छ ।

टिप्पणीहरू