आज १० जनामा संक्रमित, १६ जना निको

आज १० जनामा संक्रमित, १६ जना निको

मुलुकभर आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा दुई हजार ७६८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या नौ लाख ६६ हजार ९९१ पुगेको छ । हाल नेपालमा १३३ जना सक्रिय संक्रमित छन् । कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन । हालसम्म कोरेनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू