भोटेबहालको बिजुली पसलमा आगलागी « Jana Aastha News Online
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022

भोटेबहालको बिजुली पसलमा आगलागी

प्रकाशित मिति :  ९ जेष्ठ २०७९, सोमबार १५:५५


काठमाडौैंको भाटेबहालको एउटा बिजुली पसलमा आगलागी भएको छ । टिम मार्केटिङ भवनको दोस्रो तलामा रहेको बिजुली पसलमा अचानक लागेको आगलागी एकै चोटी दनदनी भएको बताइन्छ ।

आगलागीको खबरलगत्तै आइपुगेको काठमाडौं महानगरपालिकाको जुद्ध वारुण यन्त्रको दमकलले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !