भोटेबहालको बिजुली पसलमा आगलागी

भोटेबहालको बिजुली पसलमा आगलागी

काठमाडौैंको भाटेबहालको एउटा बिजुली पसलमा आगलागी भएको छ । टिम मार्केटिङ भवनको दोस्रो तलामा रहेको बिजुली पसलमा अचानक लागेको आगलागी एकै चोटी दनदनी भएको बताइन्छ ।

आगलागीको खबरलगत्तै आइपुगेको काठमाडौं महानगरपालिकाको जुद्ध वारुण यन्त्रको दमकलले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

टिप्पणीहरू