न्युजिल्याण्डमा पाइने च्याउको जादु (फोटो फिचर)

न्युजिल्याण्डमा पाइने च्याउको जादु (फोटो फिचर)

न्युजिल्याण्डमा पाइने यी च्याउहरुलाई हेर्नुभयो भने तपाईंलाई लाग्छ कि प्रकृतिले केहि न केहि जादु यसमा गरेको छ ! यो च्याउको शंख आकार,आकाशे नीलो रंग अनि अद्वितीय र विशिष्ट प्रकारले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्दछ ।

वैज्ञानिक नाम Entoloma hochstetteri रहेको न्युजिल्यान्डमा पाइने यो एक प्रकारको देशी च्याउ हो भने न्युजिल्यान्डको ५० डलरको नोटको पछाडि पनि यसैको फोटो छापिएको छ।

सिन्ह्वाका फोटोग्राफरले खिचेका केहि तस्विर:

टिप्पणीहरू