भूतपूर्व डीएसपीले मेयरमा बाजी मारे

भूतपूर्व डीएसपीले मेयरमा बाजी मारे

नेपाल प्रहरीका एक जना भूतपूर्व डीएसपी मेयर पदमा विजयी भएका छन् । उनले धनुषास्थित मिथिला नगरपालिकाको मेयरमा जितेका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नेपाल प्रहरीका पूर्व नायव उपरीक्षक (डीएसपी) महेन्द्र महतो निर्वाचित हुँदा उपमेयरमा भने नेकपा एमालेकी सुनितासिंह बुढाथोकी आएकी छन् ।

टिप्पणीहरू