नेपालगञ्जमा नवप्रवेशी एमाले उम्मेदवार पराजित

नेपालगञ्जमा नवप्रवेशी एमाले उम्मेदवार पराजित

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई विजयी भएका हुन् ।

मेयरमा विष्टले एमालेका पशुपतिदयाल मिश्रलाई हराएका हुन् । विष्टले २३ हजारको हाराहारीमा मत ल्याउँदा मिश्रलाई १२ हजार हाराहारी प्राप्त भएको छ ।

टिप्पणीहरू