चुनावी समीक्षानिम्ति कोटेश्वरमा नेपाल–दाहालवीच भेटवार्ता

चुनावी समीक्षानिम्ति कोटेश्वरमा नेपाल–दाहालवीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालवीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा बिहान पौने एघार बजेदेखि भएको भेटवार्ता एकछिन अघि मात्र सकिएको हो । स्थानीय चुनावको विषयलाई लिएर भेटवार्ता भएको बुझिएको छ ।

टिप्पणीहरू