फिदिमको मेयरमा सत्ता गठवन्धनका मित्रप्रसाद काफ्ले निर्वाचित

फिदिमको मेयरमा सत्ता गठवन्धनका मित्रप्रसाद काफ्ले निर्वाचित

पाँचथर,फिदिम नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका मित्रप्रसाद काफ्ले निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट गठवन्धनको उम्मेदवार काफ्ले नेकपा एमालेका पृथ्वी लावतीलाई हराउँदै मेयर बन्न सफल भएका हुन् ।

यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण नेउपाने निर्वाचित भएका छन् । राप्रपाका जगत थापा मगरलाई फराकिलो मत अन्तरले हराउँदै न्यौपाने उप मेयर पदमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू