ओखलढुंगामा कांग्रेसका कार्यकर्ताले मतपत्र च्याते

ओखलढुंगामा कांग्रेसका कार्यकर्ताले मतपत्र च्याते

ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेपाली कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन् । वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि उनले मतपत्र च्यातेको प्रहरी स्रोतले बताएको छ ।

मतपत्र च्यातेको आरोपमा कांग्रेस जिल्ला सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

टिप्पणीहरू