माधव नेपालको गृह नगरमा कलम र साइकलको रेस

माधव नेपालको गृह नगरमा कलम र साइकलको रेस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहट र गृहनगर गौरमा समाजवादी पार्टीको अग्रता देखिएको छ ।

गौर नगरपालिका नगरप्रमुखको दौडमा एकीकृत समाजवादी पहिलो,लोकतान्त्रिक समाजवादी पार्टी दोस्रो र नेपाली काँग्रेस तेस्रो स्थानमा देखिएका छन् ।पछिल्लो मत परिणामअनुसार मेयरमा नेकपा एकीकृत समाजवादीले एक हजार ८६४ मत प्राप्त गरेको छ । यसैगरी,लोसपाले ६१८ र नेपाली काँग्रेसले ५८२ मत पाएका छन् ।

टिप्पणीहरू