बागलुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल

बागलुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल

बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

दुई हजार सात सय सात मत ल्याएर काँग्रेसका जोकलाल बुढा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुन १९ सय ९५ मत ल्याएर पराजित भए ।

यस्तै, काँग्रेसकै हिराकुमारी छन्त्यालले दुई हजार सात सय ६८ मत ल्याएर उपाध्यक्ष जितेकी छन् । उनकी प्रतिस्पर्धी माओवादीकी मिसु रसाइलीले १९ सय ५८ भोट ल्याएर पराजित भएकी हुन् ।

टिप्पणीहरू