गोदावरी २ मा नेपाली काँग्रेस विजयी

गोदावरी २ मा नेपाली काँग्रेस विजयी

गोदावरी नगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसका वडाध्यक्षसहितका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडामा मनोहर सिलवालको टिम विजयी भएको हो ।

टिप्पणीहरू