नागार्जुन नगरपालिकामा काँग्रेस अगाडि, एमाले पछाडि

नागार्जुन नगरपालिकामा काँग्रेस अगाडि, एमाले पछाडि

नागार्जुन नगरपालिकाको वार्ड नम्बर १ को मतगणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ । २३ सय ९० मत रहेको उक्त वार्डमा अहिले पाँच सय मत गणना भएको छ ।

मेयरका उम्मेदवारमा नेपाली काँग्रेसले २४४ मतका साथ अग्रता लिएको छ । एमालेले १६२, माओवादी केन्द्रले १६ र हलोमा १५ मत गएको छ ।

त्यस्तै उपमेयरमा एमालेले १८८ मत, माओवादीको ३२ र हलोको उम्मेदवारले ५५ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू