पोखरामा पनि मतपेटिका घोप्टाइयो « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

पोखरामा पनि मतपेटिका घोप्टाइयो

प्रकाशित मिति :  ३१ बैशाख २०७९, शनिबार १७:३७


पोखरा महानगरपालिकामा पनि मतगणना थालिएको छ । पोखरामा तीन ठाउँमा मतगणना गर्ने तयारी गरिएको बताइएको छ ।

३३ वटा वडा भएको महानगरमा एक ठाउँमा ११ वटा वडाको मत गन्ने व्यवस्था मिलाइएको हो ।

अबको केही घण्टापछि प्रारम्भिक परिणाम सार्वजनिक हुने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !