पोखरामा पनि मतपेटिका घोप्टाइयो

पोखरामा पनि मतपेटिका घोप्टाइयो

पोखरा महानगरपालिकामा पनि मतगणना थालिएको छ । पोखरामा तीन ठाउँमा मतगणना गर्ने तयारी गरिएको बताइएको छ ।

३३ वटा वडा भएको महानगरमा एक ठाउँमा ११ वटा वडाको मत गन्ने व्यवस्था मिलाइएको हो ।

अबको केही घण्टापछि प्रारम्भिक परिणाम सार्वजनिक हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू