बुटवल-१ मा काँग्रेसका बागीले बाजी मारे

बुटवल-१ मा काँग्रेसका बागीले बाजी मारे

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन् । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए ।

सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

टिप्पणीहरू