बुटवल-१ मा काँग्रेसका बागीले बाजी मारे « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

बुटवल-१ मा काँग्रेसका बागीले बाजी मारे

प्रकाशित मिति :  ३१ बैशाख २०७९, शनिबार १७:००


बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन् । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए ।

सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !