भरतपुरमा रेनु र सुवेदीको कडा टक्कर

भरतपुरमा रेनु र सुवेदीको कडा टक्कर

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले सुरुआति अग्रता लिएकी छन् ।

अहिलेसम्म २८ मत गणना हुँदा दाहालले १२ मत ल्याएकी छन् । ११ मत ल्याएका नेकपा एमालेका विजय सुवेदीले उनलाई कडा टक्कर दिएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक भोट मात्र पाएका छन् ।

टिप्पणीहरू