जिरी-१ मा काँग्रेसका शेर्पा निर्वाचित

जिरी-१ मा काँग्रेसका शेर्पा निर्वाचित

दोलखाको जिरी नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका पासाङ शेर्पा (कर्साङ) निर्वाचित भएका छन् ।

शेर्पाले ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले माओवादी केन्द्रका साङगे शेर्पालाई पराजित गरे । निकटतम प्रतिस्पर्धी शाङ्गेले भने ३ सय ६५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सूर्य बस्नेतले भने १ सय ८९ मत मात्रै पाएका छन् ।

टिप्पणीहरू