कुर्सी तोडिए,मतपत्र च्यातिए काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल तोडफोड भएको छ ।

कुर्सी तोडिए,मतपत्र च्यातिए काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल तोडफोड भएको छ ।

पाँचखाल नगरपालिका-१३ मा मतपत्रवारे विवाद हुँदा मतदानस्थल तोडफोड भएको हो ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल तोडफोड भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रहरीका अनुसार मतदानस्थलका कुर्सी,बुथलगायत तोडफोड भएको छ भने मतपत्र च्यातिएकाे छ ।

टिप्पणीहरू