कुर्सी तोडिए,मतपत्र च्यातिए काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल तोडफोड भएको छ । « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

कुर्सी तोडिए,मतपत्र च्यातिए काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल तोडफोड भएको छ ।

प्रकाशित मिति :  ३० बैशाख २०७९, शुक्रबार १४:४५


पाँचखाल नगरपालिका-१३ मा मतपत्रवारे विवाद हुँदा मतदानस्थल तोडफोड भएको हो ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल तोडफोड भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रहरीका अनुसार मतदानस्थलका कुर्सी,बुथलगायत तोडफोड भएको छ भने मतपत्र च्यातिएकाे छ ।


प्रतिक्रिया दिनुहोस !