माधव नेपाल गृहनगरमा पनि भेटघाटमा व्यस्त

माधव नेपाल गृहनगरमा पनि भेटघाटमा व्यस्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहनगर गौरमा पनि भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले गौर नगरपालिका १ स्थित साह निवासमा गौर नगरपालिकाका मेयरका उम्मेदवार शम्भु साहसँग भेटवार्ता गर्नुभएको हो ।

उहाँहरुबीच आज राति ९ बजेबाट भेटवार्ता शुरु भएको हो । भेटघाट उहाँहरु दुई जनाबीच भएको बताइएको छ ।

टिप्पणीहरू