उत्तरपूर्वी भारतमा मकै भाँच्न थालियो « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

उत्तरपूर्वी भारतमा मकै भाँच्न थालियो

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार ०८:००


भारतको उत्तरपूर्वी राज्यहरुमा मकै भाँच्न थालिएको छ । आसामको मोरिगाउँ जिल्लाको एउटा फार्ममा किसानहरू घाममा मकै भाँच्ने, छोडाउँदै र सुकाउँदै गरेका तस्बिरहरु आजको फोटो फिचरमा ।

तस्बिर स्रोतः सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !