सगरमाथामाथिका ताराहरु (फोटो फिचर/भिडियो)

सगरमाथामाथिका ताराहरु (फोटो फिचर/भिडियो)

चिनियाँ समाचार संस्था सिन्ह्वाका फोटोग्राफरहरूले सगरमाथा आधार शिविर (उत्तरी मोहोडा) बाट संसारको अग्लो चुचुरो सगरमाथामाथिका ताराहरूले भरिएको आकाशको तस्बिर आफ्नो क्यामरामा कैद गरेका छन् । पाँच हजार दुई सय मिटर उचाइमा रहेको आधार शिविरबाट उनीहरुले अचम्म लाग्ने खालका तस्बिरहरु खिचेका हुन् ।

यो एउटा बिशेष खालको फोटोग्राफी कला हो, जसलाई स्टार ट्रेल (Star Trail) पनि भनिन्छ । स्टार ट्रेलको तस्बिर खिच्नु आफैँमा एउटा अनौठो तरिका हो । यसलाई ट्रेल फोटोमा निकाल्नलाई लामो एक्सपोजरको सहायतामा केही मिनेटदेखि घण्टौंसम्म लाग्नसक्छ ।

हेरौं, त्यस्तै केहि अचम्मलाग्दा रोचक तस्बिरहरु :

टिप्पणीहरू