इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर) « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर)

प्रकाशित मिति :  २५ बैशाख २०७९, आईतवार ०८:००


कोभिड–१९ महामारी मत्थर भएको र मुसलमानहरुको पर्व इद अल–फित्रको बिदाको समयको सदुपयोग गर्दै इण्डोनेसियामा विभिन्न उत्सवको आयोजना गरिएको छ । त्यहाँको वोनोसोबोस्थित रोङ्गगोलावे स्टेडियममा बेलुन उत्सवको आयोजना गरिएको थियो ।

सो अवसरमा सिन्ह्वाका प्रतिनिधिले खिचेका केही तस्बिर:


प्रतिक्रिया दिनुहोस !