इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर)

इन्डोनेसियाको बेलुन महोत्सव (फोटो फिचर)

कोभिड–१९ महामारी मत्थर भएको र मुसलमानहरुको पर्व इद अल–फित्रको बिदाको समयको सदुपयोग गर्दै इण्डोनेसियामा विभिन्न उत्सवको आयोजना गरिएको छ । त्यहाँको वोनोसोबोस्थित रोङ्गगोलावे स्टेडियममा बेलुन उत्सवको आयोजना गरिएको थियो ।

सो अवसरमा सिन्ह्वाका प्रतिनिधिले खिचेका केही तस्बिर:

टिप्पणीहरू