सिन्धुलीमा किशोरीमाथि जबरजस्ती करणी

सिन्धुलीमा किशोरीमाथि जबरजस्ती करणी

सिन्धुलीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । पक्राउ परेकामा बेलका नगरपालिका–४, कटारी बस्ने २३ वर्षीय रबिन मगर हुन् ।

मगरले किशोरीलाई स्थानीय बाँसको झ्याङमा हिजो दिउँसो जबरजस्ती करणी गरेका थिए । करणीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू