अफगानिस्तानमा बाढीको वितण्डा (फोटो फिचर)

अफगानिस्तानमा बाढीको वितण्डा (फोटो फिचर)

यो हप्ताको सुरुमा आएको बाढीले अफगानिस्तानको उत्तरपश्चिमका प्रान्तका धेरै ठाउँमा वितण्डा मच्चाएको छ । बाढीमा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

बाढीले अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तलाई सबैभन्दा धेरै क्षति पुर्याएको छ ।

हेरौं, सिन्ह्वाका प्रतिनिधि महराब इब्रहिमीले खिचेका केही तस्विर:

टिप्पणीहरू