संग्रहालयसहितको विलासी होटल (भिडियो)

संग्रहालयसहितको विलासी होटल (भिडियो)

टर्कीको प्रसिद्ध पर्यटकीय सहर अन्टाक्यामा अत्याधुनिक बिलासी होटल बनाइएको छ । होटल एउटा ऐतिहासिक तथा पूरातात्विक महत्वको स्थानमा निर्माण गरिएको हो ।

इतिहास, पूरातत्व तथा आधुनिकताको सम्मिश्रण गरेर रचनात्मक ढंगले त्यहाँ अद्वितीय होटेलको निर्माण गरिएको बताइएको छ । उक्त होटलमा पाहुनाहरुले एकैसाथ इतिहास, पूरातात्विक संस्कृति र आधुनिक जीवनको महशुस गर्न सक्छन् ।

होटलबारे सविस्तारको लागि सिन्ह्वाद्वारा उत्पादित तथा प्रकाशित यो भिडियो हेरौं :

टिप्पणीहरू