बालुवाको आँधीका कारण बगदाद अन्धकार (भिडियोसहित)

बालुवाको आँधीका कारण बगदाद अन्धकार (भिडियोसहित)

इराकको राजधानी बगदादमा हिजो भीषण बालुवाको आँधी आएको छ । आँधीपछि दर्जनौं स्थानीयबासी श्वासप्रश्वाससम्बन्धी रोग बल्झेर अस्पतालमा भर्ना भएका छन् । बालुवाको आँधीका कारण बगदाद लामो समयसम्म अन्धकार जस्तै भएको थियो ।

त्यस्तै प्रकृतिको घटना अघिल्लो दिन कजाकिस्तानका केही क्षेत्रमा पनि देखिएको थियो । बलौटे आँधीका कारण शून्य भिजिबिलिटी भएकाले राजमार्गहरू अवरुद्ध भएका थिए ।

स्रोत : RT, Ruptly

टिप्पणीहरू