अक्षय तृतीयाको दिन सामूहिक विवाह (फोटो फिचर)

अक्षय तृतीयाको दिन सामूहिक विवाह (फोटो फिचर)

अक्षय तृतीयालाई हिन्दु क्यालेन्डरअनुसार सामूहिक विवाहका लागि सबैभन्दा शुभ दिन मानिन्छ । सोही अवसरमा भारतको भोपालमा हिजो सामूहिक विवाह समारोहको आयोजना गरियो ।

उक्त अवसरमा ५२ भन्दा बढी जोडी विवाह बन्धनमा बाँधिएका छन् ।

स्रोत: सिन्ह्वा

टिप्पणीहरू