५५ अर्ब भारतीय रुपैयाँ जफत

५५ अर्ब भारतीय रुपैयाँ जफत

भारतको कार्यान्वयन निर्देशनालयले विदेशी मुद्रा काराबोरसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा एउटा चिनियाँ मोबाइल कम्पनीका भारतीय एजेण्टको ५५ अर्ब रुपैयाँ जफत गरेको छ ।

भारतमा उक्त कम्पनीको एजेण्ट सियाओमी इण्डिया हो । सिआओमीले चीनबाट एमआई ब्राण्डका मोबाइल ल्याएर बिक्री तथा वितरण गर्छ ।

एमआई ब्राण्डका मोबाइल चिनियाँ कम्पनी सियाओमीले उत्पादन गरेर भारतीय कम्पनीलाई उपलब्ध गराउँछ ।

टिप्पणीहरू